मुस्ताङ । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ इन्धनको अभाव हुन थालेको छ, जसका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक तथा सङ्घीय, प्रादेशिक र स्थानीय तहका विकास निर्माण योजनाका काम प्रभावित भएको छ । मुस्ताङमा असोज ८ गतेखि ११ गतेसम्मको भारी वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो र नदी कटानका कारण कोरला नाकालाई जोड्ने […]
ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले ७५ वर्ष कुनै पनि शैक्षिक संस्थाका लागि निरन्तरता, प्रतिबद्धता, सेवा र योगदानको इतिहास भएको बताउनुभएको छ । सेन्ट जेभिसर्य स्कुलको ७५ औ स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्र्दै उहाले सो धारणा राख्नुभएको हो । उहाले भन्नुभयो–‘ज्ञानको उज्यालो छर्ने सेन्ट जेभियर्सको यात्रा अनुशासन, संस्कार, सेवा, जिम्मेवारी र मानवीय मूल्यलाई […]
भारतको ककरोच जनता पार्टी(सीजेपी) संस्थापक अभिजीत दीपकेले शनिबार जन्तरमन्तरमा भएको प्रदर्शनका क्रममा प्रहरीले गरेको कारबाहीलाई लिएर दिल्ली प्रहरीको आलोचना गरेका छन् ।
उनले दिल्ली प्रहरीले केन्द्रीय गृहमन्त्री अमित शाहका मानिसजस्तो व्यवहार गर्न बन्द गर्नुपर्ने बताएका छन् …
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ज्येष्ठ नागरिकहरूका लागि सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम ‘मेडिकेयर’ मा आवद्ध २ करोडभन्दा बढी अमेरिकीहरूलाई मासिक बीमा शुल्क बापतको खर्च घटाउन सहयोग पुर्याउन एकपटकका लागि ९० अमेरिकी डलर भुक्तानी दिइने घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार, यो रकम ‘मेडिकेयर इम्प्रुभमेन्ट फन्ड’ बाट उपलब्ध गराइनेछ। उक्त कोषलाई अमेरिकी कंग्रेसले […]
काभ्रे । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारमा भइरहेको राजनीतिक सहकार्यलाई स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्ने बताएका छन् । धुलिखेलमा आज आयोजित एकता बैठक तथा शपथ ग्रहण समारोहमा उनले प्रदेश सरकारको सहकार्यलाई सरकार सञ्चालनमा मात्र सीमित नराखी राजनीतिक तथा वैचारिक रूपमा थप सुदृढ गर्नुपर्नेमा जोड दिए । “यो सहकार्यलाई प्रदेश सरकारमा मात्रै […]