दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने गरी ऊर्जाका विभिन्न कार्यक्रम सार्वजनिक

आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने गरी सरकारले ऊर्जाका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । यसअनुसार प्रसारणलाइन विस्तार र सबस्टेसन निर्माणका लागि ३५ अर्ब दुई करोड रुपियाँ विनियोजन गरिएको छ । ग्रामीण क्षेत्रमा विद्युत विस्तारका लागि चार अर्ब रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

दुई वर्षभित्र देशैभर पूर्ण विद्युतीकरण

नेपालगन्ज– उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र देशैभर पूर्ण विद्युतीकरण गरिसक्ने गरी सरकारले योजनाअघि बढाएको बताएका छन् । बुधबार बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुरमा कोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारण लाइन तथा १३२/३३ केभी न्यू नेपालगन्ज सबस्टेसन शिलान्यास गर्दै मन्त्री बस्नेतले उक्त कुरा बताएका हुन् । उनले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि तराईसम्मका सबै बस्तीमा […]

दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य छ : मन्त्री भुसाल

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र मुलुकमा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको जनाउँदै सोही अनुसार काम भइरहेको बताएकी छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसद डा. भीमबहादुर रावलले, ‘माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवर्द्धन गर्न आवश्यक भएकाले’ भन्ने जरुरी […]

दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य छ : मन्त्री भुसाल

काठमाडौँ,२२ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुुसालले आगामी दुई वर्षभित्र मुलुकमा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको जनाउँदै सोही अनुसार काम भइरहेको बताएकी छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसद डा भीमबहादुर रावलले, ‘माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवद्र्धन गर्न आवश्यक भएकाले’ […]

४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण

नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको छैन ।प्राधिकरणले मुलुकभरीका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ,२०७९ अनुसार, कुल जनसंख्याको ९२.५१ प्रतिशतमा विद्युतको पहुँच पुगेको छ […]

४ सय ७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण

काठमाडौं । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ४ सय ७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएको विद्युत प्राधिकरणले जनाएको छ । मधेश प्रदेशमा सबैभन्दा उच्च झण्डै शतप्रतिशमा विजुली पुग्दा कर्णालीमा सबैभन्दा न्यून पहुँच रहेको पाइएको छ । २ सय ४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको एवं ३५ स्थानीय तहमा विद्युत् पु¥याउन नसकेको प्राधिकरणले जनाएको […]

अझै ३५ स्थानीय तह अन्धकार, ४७६ स्थानीय तहमा भने पूर्ण विद्युतीकरण

नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण  भएको छ । तर ३५ स्थानीय तहमा भने अझै नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको छैन ।प्राधिकरणले मुलुकभरीका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ अनुसार, कुल जनसंख्याको ९२.५१ प्रतिशतमा विद्युतको पहुँच पुगेको छ । विद्युतको पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट विद्युत

४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण

१६ भदौ, काठमाडौं । नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ भने ३५ स्थानीय तहमा विद्युत् पुग्न सकेको छैन । प्राधिकरणले मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ–२०७९ अनुसार कुल जनसंख्याको […]

४ सय ७६ पालिकामा पूर्ण विद्युतीकरण, ३५ वटा पालिकामा अझै बिजुली पुगेन

काठमाण्डाै – नेपालका सात सय ५३ वटा पालिकामध्ये चार सय ७६ पालिकामा पूर्ण विद्युतीकरण भएकाे छ । दुई सय ४२ वटा पालिकामा आंशिक रूपमा विद्युतीकरण भएको छ । ३५ वटा पालिकामा नेपाल विद्युत् प्राधिकरणले बिजुली पुर्‍याउन सकेको छैन । प्राधिकरणले देशभरिका पालिकाका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको ९२ दशमलव ५१ प्रतिशतमा बिजुलीकाे पहुँच पुगेको छ । बिजुलीकाे पहुँच पुगेकामध्ये ९२ दशमलव ३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र शून्य दशमलव १४ प्रतिशतले ग्रिडभन्दा...

४२ वटा जिल्ला पूर्ण विद्युतीकरण, २ वर्षभित्र शतप्रतिशत उपभोक्तामा बिजुली

नेपालका ७७ जिल्लामध्ये ४२ वटा जिल्लामा पूर्ण विद्युतीकरण भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७८÷७९ सम्ममा देशका ४२ वटा जिल्ला पूर्ण विद्युतीकरण भएको जनाएको हो ।प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी २ वर्ष भित्र सबै जिल्लामा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको बताए । उनले ६ वर्ष अघि जम्मा ६२ प्रतिशत जनसङ्ख्यामा पुगेको विद्युत्को पहुँच अहिले ९६ प्रतिशत जनसङ्ख्यामा पुगेको बताए ।९३ प्रतिशत जनसङ्ख्यामा ग्रिडको बिजुली पुगेकामा ३ प्रतिशत जनसङ्ख्यामा भने वैकल्पिक ऊर्

बाँकेलाई पूर्ण विद्युतीकरण जिल्ला घोषणा गर्ने तयारी

बाँकेलाई पूर्ण विद्युतीकरण जिल्ला घोषणाको तयारी गरिएको छ । जिल्लाका ९५ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुगेपछि बाँकेलाई पूर्ण विद्युतीकरण जिल्ला घोषणाको तयारी गरिएको नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले बताए । उनका...