मोरङ ६ मा लालबाबु पण्डित अगाडि

विराटनगर । मोरङ ६ मा कांग्रेस उम्मेदवार डा. शेखर कोइराला पछाडि नै छन् । उनले ११०१६ मत ल्याउँदा एमालेका लालबाबू पण्डितले १३०७९ मत ल्याइसकेका...

सम्बन्धित सामग्री

मोरङ-६ मा  शेखर कोइरालाको अग्रता कायमै, पछ्याउँदै लालबाबु

विराटनगर : क्षेत्र नम्बर ६ मा  नेपाली कांग्रेसका  शेखर कोइरालाले अग्रता कायमै राखेका छन् ।२१६९३ मत गणना हुँदा कोइरालाले ८१७५ मत  पाएका छन्। नेकपा एमालेका लालबाबु पण्डित ७००७ मतसहित दाेस्राे स्थानमा छन्।

मोरङ–६ मा शेखर कोइरालाको अग्रता कायमै, लालबाबु पण्डित पछ्याउँदै (कसको कति मत ?)

काठमाडौं, ५ मंसिर । मोरङ–६ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । १३ सय मत गणना हुँदा कोइरालाले ५६० मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार लालबाबु पण्डितले पछ्याईरहेका छन् । पण्डितले ४२६ मत ल्याएका छन् ।

मोरङ ६ मा कांग्रेसका कोइरालाकाे अग्रता

काठमाडौं– मोरङ क्षेत्र नम्बर ६ मा तीन सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार शेखर कोइरालाले २६ मतको अग्रता लिएका छन् ।  एमालेका लालबाबु पण्डित ९२ मतसहित दोस्रो स्थानमा छन् ।  यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल कटुवाल २३ मतसहित तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका यादव प्रधान ५४ मतसहित चौथो स्थानमा छन् ।

डा. कोइरालाले हाले भोट

विराटनगर :  मोरङ ६ का प्रतिनिधिसभाका उम्मेदवार डा. शेखर कोइरालाले विराटनगर स्थित आदर्श विद्यालयबाट मतदान गरेका छन्।उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता लालबाबु पण्डित रहेका छन्।

लालबाबु पण्डित : घट्दो क्रेजसँगै बिग्रिएको गणित

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी समानुपातिकमा बसे भने दोस्रो संविधानसभा निर्वाचनमा टिकटै पाएनन् । २०७४ को निर्वाचनमा मोरङ–६ मा वाम गठबन्धनको साझा उम्मेदवार भएका उनले चुनाव पनि जिते । यो पटक घट्दो क्रेज र माओवादीको समर्थन समेत नभएकाले उनलाई जित जोगाउन सहज छैन ।

मोरङ ६ : कोइराला र पण्डितको प्रतिस्पर्धा, ‘हेवीवेट’ नेतालाई आफ्नैबाट डर !

मोरङ – आउँदो मंसिर ४ को चुनावमा मोरङमा प्रतिनिधिसभाका ६ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ६ मा ‘हेवीवेट’ नेताहरुको प्रतिस्पर्धा रोचक हुने देखिन्छ । यस क्षेत्रबाट मुख्यगरी एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डित र कांग्रेस नेता डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । पण्डितले २०७४ को चुनावमा ६ सय ७५ मतान्तरले कोइरालालाई पराजित गर्नुभएको थियो । उहाँ अहिले त्यही जितलाई निरन्तरता दिने प्रयत्नमा हुनुहुन्छ भने कम मतान्तरले पराजित डा. कोइराला परिणाम आफ्नो पक्षमा पार्ने कसरतमा हुनुहुन्छ । दुवै उम्मेदवारले चुना...

लालबाबु पण्डित : मेयरको आश गर्ने, तर नबोल्ने !

२७ चैत, विराटनगर । स्थानीय निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित सिटी सफारीमा चढेर घरदैलो गरेको तस्वीर सार्वजनिक भयो । मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्यसमेत रहेका पण्डित ओली सरकारको मन्त्रीबाट हटेपछि प्रायः विराटनगरमै भेटिन्छन् । स्थानीय चुनाव घोषणा भएपछि एमालेले महानगरमा गरेको घरदैलोमा पनि पण्डित सहभागी भए । पण्डितको […]

विराटनगरको मेयरमा मेरो चर्चा हुनु स्वाभाविकै हो : लालबाबु पण्डित

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डित स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै मोरङ जिल्लामा निर्वाचन केन्द्रित गतिविधिमा व्यस्त छन् । उनका गतिविधिपछि धेरैले आगामी स्थानीय निर्वाचनमा विराटनगर महानगरको मेयरमा एमालेका तर्फबाट पण्डितले उम्मेदवारी दिन सक्ने अर्थका रूपमा हेरेका छन् ।पूर्वमन्त्री पण्डित भने आफैँ त्यसबारेमा अहिले नै प्रष्ट मुख खोल्न चाहँदैनन् । तर, पार्टीले आवश्यक ठाने पछाडि नहट्ने उनको आशय बुझिन्छ ।विशेष अवस्थामा प्रदेशसभा, प्रतिनिधि सभा र राष्ट्रिय

एमाले मोरङ अध्यक्षमा पोखरेल दोहोरिने सम्भावना

मोरङ – नेकपा एमाले मोरङ जिल्लाको ९औं अधिवेशन सुरु भएको छ।  विराटनगरस्थित एक होटलमा सुरु भएको अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए। कार्यक्रममा स्थायी कमिटी सदस्य लालबाबु पण्डित, गुरु बराल, डा शिवमाया तुम्बाहाम्फे, भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु जीवन घिमिरे, विनोद ढकाललगायतका नेताहरु सहभागी छन्। एमाले मोरङको नयाँ नेतृत्वमा वर्तमान अध्यक्ष […]

मोरङ ६ : शेखर कोइरालालाई हराउँदै लालबाबु पण्डित विजयी

मोरङ क्षेत्र नम्बर ६ बाट एमाले उम्मेदवार लालबाबु पण्डित प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनले कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गरेका हुन् ।