२७ चैत, विराटनगर । स्थानीय निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित सिटी सफारीमा चढेर घरदैलो गरेको तस्वीर सार्वजनिक भयो । मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्यसमेत रहेका पण्डित ओली सरकारको मन्त्रीबाट हटेपछि प्रायः विराटनगरमै भेटिन्छन् । स्थानीय चुनाव घोषणा भएपछि एमालेले महानगरमा गरेको घरदैलोमा पनि पण्डित सहभागी भए । पण्डितको […]