एमालेले भन्यो-स्थानीय तह निर्वाचनबारे अब आशंका हट्यो

काठमाडौं, १८ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अब स्थानीय तहको निर्वाचनबारे आशंका हटेको प्रतिक्रिया दिएको छ । सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा स्थानीय तहको निर्वाचन जेठ ४ गते नै गर्नेबारे समझदारी भएको हो । सरकार र आयोगका पदाधिकारीबीच यस्तो सहमति भएपछि एमालेले भने यो सकारात्मक भएको प्रतिक्रिया दिएको हो । […]

सम्बन्धित सामग्री

आशंका त्यागी आत्मविश्वासी बनौं

आशंका आफैंभित्रबाट सुरु हुन्छ । अरूले गरोस् कि नगरोस्, आशंका मनबाटै अंकुरित हुनथाल्छ । आफू सिद्धिने वा अलगावमा पर्ने भनेको आशंकाकै कारण हो । आशंकाले सामाजिक जीवनमा दरार पैदा गर्छ । तर, आशंका मानिसको निकै प्रिय मनोवैज्ञानिक अस्त्र बनेर सबैको मनमा र मस्तिष्कमा सहजै बसिरहन्छ । आशंकाले घर गर्न थालेपछि दुःख कष्ट र दुर्भावनालाई तपाईंले […] The post आशंका त्यागी आत्मविश्वासी बनौं appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ललितपुरमा जर्मन नागरिकको लडेर मृत्यु भएको आशंका

१५ माघ, काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा मृत अवस्थामा भेटिएकी जर्मन नागरिकको लडेर मृत्यु भएको आशंका गरिएको छ । घटनास्थलको प्रारम्भिक जाँच र फरेन्सिक विज्ञहरुसँगको छलफलपछि प्रहरीले जर्मन नागरिक एडिल एचिडको लडेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको हो । यद्यपि, मृत्युको आधिकारिक कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि खुल्नेछ । जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर […]

सर्लाहीमा नक्कली नेपाली रुपैयाको कारोबार फस्टाएको आशंका

सर्लाहीमा नक्कली नेपाली रुपैयाको कारोबार फस्टाएको आशंका गरिएको छ । सर्लाही प्रहरीले नेपाली रुपैया बनाउने कागज ठूलो परिमाणमा बरामद गरेपछि सर्वसाधारणमा आशंका बढेको हो।...

मुसेवालाको हत्यारा नेपालमा हुन सक्ने आशंका

काठमाडौं, जेठ २१ । भारतीय प्रहरीले पन्जाबका गायक तथा कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्यारा नेपालमा लुकेर बसेको हुन सक्ने आशंका गरेको छ। सो घटनाको अनुसन्धान गरिरहेको दिल्ली प्रहरीको स्पेसल सेलले मुसेवालाको हत्यारा नेपालमा रहेको हुन सक्ने आशंका गरेको र अनुसन्धान अघि बढाएको भन्दै भारतीय सञ्चार माध्यम इन्डिया टुडेले उल्लेख गरेको छ। सो घटनाको अनुसन्धानका […]

मुसेवालाको हत्यारा नेपालमा हुन सक्ने आशंका

भारतीय प्रहरीले पन्जाबका गायक तथा कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्यारा नेपालमा लुकेर बसेको हुन सक्ने आशंका गरेको छ। सो घटनाको अनुसन्धान गरिरहेको दिल्ली प्रहरीको स्पेसल सेलले मुसेवालाको हत्यारा नेपालमा रहेको हुन सक्ने आशंका गरेको र अनुसन्धान अघि बढाएको भन्दै भारतीय सञ्चार माध्यम इन्डिया टुडेले उल्लेख गरेको छ।सो घटनाको अनुसन्धानका क्रममा भारतीय प्रहरीको टोली नेपालको पूर्वी सीमा  नाका हुँदै नेपाल आएको दाबी गरिएको छ । सो विषयमा नेपाल प्रहरीले भने मुख खोलेको छैन । नेपाल प्रहरीक

भीम रावलको पीएचडी नक्कली भएको बाबुरामको आशंका

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भीम रावलको पीएचडी नक्कली हो कि भन्ने आशंका गरेका छन्। बाबुरामले गएराति सामाजिक सञ्जालमा लेख्दै यस्तो आशंका गरेका हुन्। भट्टरईले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर रावलले गरेको दाबीप्रति आपत्ति जनाउँदै यस्तो आशंका गरेका हुन्। ‘यी कण भीम रावलले पीएचडी गरेको गरेको भनेर नाउँको अगाडि डा. पनि […]

सरकार निर्वाचन सम्म पुग्नेमा सिटौलाको आशंका

काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार निर्वाचन सम्म पुग्नेमा आशंका गरेका छन् । उनले पार्टीको १४औं महाधिवेशन उदघाटनमा बोल्दै त्यस्तो आशंका व्यक्त गरेका हुन् । ‘सरकार निर्वाचन सम्म पुगोस्,’ सिटौलाले सरकार चुनाव सम्म पुग्नेमा आशंका गर्दै भने,‘मैंले सरकार बन्दै गर्दा पनि पार्टी सभापतिज्यूलाई यही भनेको थिएँ ।’ उनले काँग्रेसको नेतृत्वमा […]

काँग्रेस महाधिवेशन मंसिरमा हुनेमा आशंका

काठमाडौं, ७ असोज । नेपाली काँग्रेसको १४औं महाधिवेशन मंसिरमा हुनेमा आशंका बढेको छ । पटक पटक मिति सरेर मंसिर ९ देखि १३ सम्म गर्ने तय भएपनि तल्लो इकाईका अधिवेशनहरु सबै हुन नसक्नु र तालिका परिवर्तन भइरहनुले आशंका बढेको हो । यसअघि भदौ १६ देखि १९ सम्म हुन नसक्ने देखिएपछि नयाँ महाधिवेशनको नयाँ मिति तोकिएको हो […]

सभामुखमाथि हाम्रो आशंका छ: सुवास नेम्वाङ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखप्रति आफूहरूको आशंका कायम रहेको बताएका छन्।

सभामुखप्रति आशंका छ : सुभाष नेम्वाङ

काठमाडौं, भदौ २९ । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का संसदीय दलका उपनेता सुभाष नेम्वाङले सभामुख अग्नीप्रसाद सापकोटाप्रति आफूहरुको आशंका कायम रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)माथि भेदभाव गरेकाले उहाँप्रति आशंका भएको बताउनुभएको छ । नेम्वाङले सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै उहाँले […]