सरकार निर्वाचन सम्म पुग्नेमा सिटौलाको आशंका

काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार निर्वाचन सम्म पुग्नेमा आशंका गरेका छन् । उनले पार्टीको १४औं महाधिवेशन उदघाटनमा बोल्दै त्यस्तो आशंका व्यक्त गरेका हुन् । ‘सरकार निर्वाचन सम्म पुगोस्,’ सिटौलाले सरकार चुनाव सम्म पुग्नेमा आशंका गर्दै भने,‘मैंले सरकार बन्दै गर्दा पनि पार्टी सभापतिज्यूलाई यही भनेको थिएँ ।’ उनले काँग्रेसको नेतृत्वमा […]

सम्बन्धित सामग्री

स्थिर सरकार नभएकाले छानबिनमा आशंका : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनेमा शंका व्यक्त गरेका छन्। वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा कुनै पनि दलले...

राष्ट्रपतिको निर्वाचन, आशंका र कानुनी व्यवस्था

मुलुकले नयाँ सरकार पाइसकेको छ । प्रतिनिधिसभादेखि प्रदेशसभासम्म सभामुख, उपसभामुखको चयन भएपछि अब सबैको ध्यान राष्ट्रपति र उपराष्ट्रपतिमा गएको छ । नयाँ निर्वान सम्पन्न भएर नयाँ संसदद र प्रदेशसभा गठन भएपछि वर्तमान राष्ट्रपतिको कार्यकाल सकिन दुई महिनाभन्दा कम समय बाँकी रहेको छ । यस आधारमा अबको एक महिनामा राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्छ । नेपालको संविधानको भाग …

नयाँ संविधानपछिको स्थानीय सरकार

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि एमाले अध्यक्षी केपी ओली नेतृत्वको सरकार गठन भयो तर संविधानप्रति असन्तुष्ट मधेसवादी दलसहितको मागलाई सम्बोधन हुन नसक्दा संविधानले तोकेको सीमाभित्र तीन तहको निर्वाचन नहुने आशंका बढ्दै गएको थियो।...

एमाले उपमहासचिवद्वारा निर्वाचन आचारसंहिता जारी गर्न भइरहेको ढिलाइप्रति आशंका

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले निर्वाचन आचारसंहिता जारी गर्न भइरहेको ढिलाइप्रति आशंका व्यक्त गरेका छन्। उनले सरकार र निर्वाचन आयोगले यस बिषयमा स्पष्ट ढंगले आफूलाई प्रस्तुत गर्नुपर्ने बताए।

एमाले उपमहासचिवद्वारा निर्वाचन आचारसंहिता जारी गर्न भइरहेको ढिलाइप्रति आशंका

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले निर्वाचन आचारसंहिता जारी गर्न भइरहेको ढिलाइप्रति आशंका व्यक्त गरेका छन्। उनले सरकार र निर्वाचन आयोगले यस बिषयमा स्पष्ट ढंगले आफूलाई प्रस्तुत गर्नुपर्ने बताए।...

राजनीतिक प्रतिवेदनमा ओलीका ६ आक्रोश र ३ खुसी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार, निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्मको भुमिकालाई लिएर आशंका जनाउँदै मुख्यतः नौवटा विषयमा चासो जनाएका छन् । बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष ओलीले मुख्यतः नौवटा विषयमा चासो व्यक्त गरेका हुन् । १. सरकारले निर्वाचन गराउनेप्रति आशंका शेरबहादुर देउवा नेतृत्वको सरकारले स्थानिय तहको निर्वाचन […]

एमालेले भन्यो-स्थानीय तह निर्वाचनबारे अब आशंका हट्यो

काठमाडौं, १८ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अब स्थानीय तहको निर्वाचनबारे आशंका हटेको प्रतिक्रिया दिएको छ । सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा स्थानीय तहको निर्वाचन जेठ ४ गते नै गर्नेबारे समझदारी भएको हो । सरकार र आयोगका पदाधिकारीबीच यस्तो सहमति भएपछि एमालेले भने यो सकारात्मक भएको प्रतिक्रिया दिएको हो । […]

कुन अवस्थामा हट्लान् ओली ?

ओलीकै नेतृत्वमा चुनावमा जान नहुने पक्षमा माओवादी मात्र होइन, कांग्रेस र जसपाका नेताहरुसमेत छन् । सत्ताका सबै अवयवहरु नियन्त्रणमा लिई ओलीले निष्पक्ष निर्वाचन गराउनेमा अन्य दलका नेताहरुलाई आशंका छ । जसपाका एक नेताका अनुसार निर्वाचनमा पनि जाने र ओलीलाई पनि हटाउन सकिने विकल्प संविधानको धारा ७६ (५) मा पुगेपछि रहन्छ ।उनका अनुसार अल्पमतले सरकार बनाउने ठाउँसम्म ओलीलाई साथ दिनुपर्छ । अल्पमतले सरकारले विश्वासको मत नपाउनासाथ सरकार निर्माणका लागि संविधानको धारा ७६ (५) आर्कषित हुन्छ । त्यतिबेला तीन दल म

निर्वाचन सर्दैनःदेउवा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सार्ने विषयमा आशंका बढिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले नसार्ने प्रतिबद्धता जनाएका छन् । ठूला तीन दलको बैठकमा बिहीबार प्रधानमन्त्री देउवाले निर्वाचन मिति सार्ने हल्ला सत्य नभएको प्रस्ट पारे । एमाले र माओवादी केन्द्रलगायत दलका नेताले वाम गठबन्धनबाट आत्तिएर सरकार र सत्तारुढ कांग्रेसले निर्वाचन सार्ने तयारी गरेको आशंका गरिरहेका छन् । तर,…