बर्दियाका किसानलाई धान भित्र्याउने चटारो

काठमाडौं । बर्दियाका किसानलाई धान भित्र्याउन चटारो परेको छ । बर्दियाको बबई र कर्णाली नदीमा आएको बाढीले क्षति पुर्‍याएको धान भित्र्याउन उनीहरूलाई चटारो परेको हो । तिहार सकिएलगत्तै पाकेको धान भित्र्याउन थालेको राजापुर नगरपालिका–२ का सन्तोष थारूले बताउनुभयो । गेरुवा गाउँपालिका–५ गिदरपुरकी भूमिसरा चलाउने पनि वर्षाले ढलेको र भिजेको धान काटन व्यस्त छिन् । फेरि […]

सम्बन्धित सामग्री

किसानलाई मार्सी धान भित्र्याउने चटारो (फोटो फिचर)

सिमकोट – सबैभन्दा बढी मार्सी धान उत्पादन हुने चंखेली गाउँपालिका– २ र ३ को दार्म र मिमी गाउँमा पाकेको धान भित्र्याउने चटारो सुरु भएको छ। जिल्लामै सबैभन्दा पछि धान उत्पादन हुने भएका कारण किसानलाई यतिबेला धान भित्र्याउने कार्यले भ्याई नभ्याई भएको हो। दार्म गर्खा गाउँकी सुहान हमालले किसानलाई चार दिनयता धान काट्ने र थन्क्याउने कामले […]

दसैँमा ललितपुरका किसानलाई धान भित्र्याउने चटारो

काठमाडौँ – ललितपुरका किसानलाई दसैँको बेलमा पनि धान भित्र्याउने चटारो छ। ललितपुरका खेतीयोग्य जमिनमा उब्जनी भएको धान भित्र्याउन किसानलाई यतिबेला भ्याइनभ्याइ छ। ललितपुरको खोकनाका किसान धान काट्न, बिटा लगाउन लागिपरेका छन्। यस वर्ष पानी धेरै परेकाले गत वर्षभन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ। समयमै मल प्राप्त गर्न नसकेकाले वर्षेनी उत्पादनमा कमी आएको किसानको […]

बडादसैँमा किसानलाई धान भित्र्याउने चटारो

ढोरपाटन (बागलुङ) –नेपालीको घर आँगनमा दसैँ भित्रिएको छ। टाढा गएकाहरु गाउँ फर्कने क्रममा छन्। गाउँमा भने किसानलाई धान भित्राउने चटारो छ। खेतभरि पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पर किसानलाई छ। आकाशमा बादल मडारिँदा किसान चिन्तित हुन्छन्। यति बेला पश्चिम बागलुङका किसानलाई दसैँ मनाउनभन्दा बढी धान भित्र्याउन भ्याइनभ्याइ छ। दसैँ र धान भित्र्याउने […]

धान भित्र्याउने चटारो (फोटोफिचर)

भक्तपुरका किसानहरु धान भित्र्याउने चटारोमा लागेका छन् । केही दिन यता मौसममा सुधार आएसँगै किसान यति बेला धान भित्र्याउन व्यस्त छन् ।कात्तिक नजिकएसँगैसँगै यहाँका किसानहरु धान भित्र्याउने चटारोमा लागेका हुन् । अहिले भक्तपुरका खेतका फाँटहरुमा धान काट्ने, सुकाउने र झार्नमा किसानहरु व्यस्त देखिन थालेका छन् । किसानहरुको बाली भित्र्याउने यो क्रम मंसिरसम्म जारी रहन्छ ।

चिनियाँ किसानलाई धान भित्र्याउने चटारो

चीनका विभिन्न प्रान्तमा किसानहरुलाई अहिले धान भित्र्याउने चटारो छ। हुवसियन सहरको योयाङ र मियो अटोनोमस काउन्टीका किसानहरु बुधवार धान भित्र्याउन व्यस्त देखिन्थे। चोङकिङको यो क्षेत्र धान उत्पादनमा प्रख्यात रहेको सिन्ह्वाले जनाएको छ।

म्याग्दीका किसानहरुलाई धान भित्र्याउने चटारो

म्याग्दी । म्याग्दीको ग्रामीण भेगका किसानहरुलाई अहिले धान भित्र्याउने चटारो छ । जिल्लाका माथिल्लो भेगमा धान, कोदो, मकै, भटमासलगायत बाली भित्र्याउन थालिएको हो । पात्लेखेत, घतान, पुलाचौर, कुहुँ लगायतका स्थानका किसानालाई बाली भित्र्याउने चटारो छ । यसपालि बेलैमा र पर्याप्त बर्षा भएका कारण धान उत्पादन बढेको किसानहरुले जानकारी दिएका छन् । म्याग्दी जिल्लाको कुल खेतीयोग्य […]

भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो (फाेटाे फिचर)

भक्तपुर :  भक्तपुरका किसानहरुलाई यतिखेरी धान भित्र्याउने चटारो छ।कोही घर आँगन, कौशी होस या चोक चोकमा धान सुकाउन व्यस्त छन् भने कोही खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर भित्र्याउने कार्यमा व्यस्त छन्। बडादशैँ सकिएलगत्तै धान काट्न सुरु भएको भक्तपुरमा तिहार नजिकिँदै गर्दा किसानलाई थप चटारो परेको छ।केही दिन अघिको बेमौसमी वर्षाले त्रसित किसानहरू पुनः त्यस्तै वर्षा भर पाकेर पहेँलपुर भएको धानमा क्षती हुन्छ की भन्ने आशंकाले हतार हतारमा धान भित्र्याउन सक्रिय बनेका हुन।धान खेती हुने क्ष

खोकनामा किसानलाई धान भित्र्याउने चटारो

काठमाडौं : काठमाडौं उपत्यकामा धान भित्र्याउने चटारो छ यतिखेर। मध्य असोजदेखि कार्तिक सुरुसम्म यहाँ धान भित्र्याइ सकिन्छ। ललितपुरको खोकनामा पनि किसान यतिबेला धान काट्न व्यस्त छन्। धान काट्दै, चुट्दै, निफन्दै भित्र्याउन अहिले किसान खेतमा बिहानदेखि व्यस्त देखिन्छन्।

ललितपुरको बिशुडोलमा धान भित्र्याउने चटारो (फोटोफिचर)

ललितपुरको बिशुडोलमा किसानलाई पाकेको धान भित्र्याउने चटारो छ। उनीहरु धान काट्न खेतमा काममा जुटेका छन्।...

सर्लाहीका किसानलाई धान भित्र्याउने चटारो

सर्लाही : सर्लाहीका किसानलाई यतिखेर धान भित्र्याउने चटारो परेको छ। उत्तरी क्षेत्रमा रहेका ईश्वरपुर, लालबन्दी, हरिवन, बागमती, बरहथवा नगरपालिकाको विभिन्न क्षेत्रमा धान पाकेर भित्र्याउन थालिएको किसानहरुले बताएका छन्।दक्षिणी भेगमा साउनमा रोपिएको धान भने दशैंपछि भित्र्याउने किसानहरुको तयारी छ। सर्लाहीका २० वटै स्थानीय तहमा धान खेती हुन्छ।यो वर्ष बेलैमा पर्याप्त वर्षा भएकाले किसानहरुले असार लाग्नासाथ धान रोपेका थिए। पर्याप्त वर्षा भएकाले यस वर्ष धान उत्पादन राम्रो हुने किसानहरूले अनुमान गरेका छन्।कृषि