कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद बन्दीले नेपालमा व्यवसायिक वातावरण थप बलियो बनाउन र सम्पत्ति शुद्धीकरण गर्नबाट रोक्न कानुनमा संशोधन गर्न लागिएको बताएका छन् ।प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बन्दीले केही नेपाल ऐन संशोधन गर्ने विधेयक मार्फत संशोधन गर्न लागिएका १९ वटा कानुनमध्ये १६ वटा कानुन व्यवसायिक वातावरण निर्माण गर्ने (डुइङ विजनेस) र सम्पत्ति शुद्धीकरण रोक्नको लागि मात्रै भएको उनको भनाई छ ।‘अहिले सरकारले संसदमा दर्ता गराएको विधेयकको