वीरगञ्ज महानगरमा सर्वदलीय बैठक बस्दै

३१ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा मतगणनाका लागि सर्वदलीय बैठक केहीबेरमा बस्ने भएको छ । सर्वदलीय बैठकका लागि राजनीतिक दलका प्रतिनिधिहरु आउने क्रम जारी रहेको सहायक निर्वाचन अधिकृत जयप्रसाद काफ्लेले जानकारी दिए । ‘सर्वदलीय बैठक बोलाएका छौं, दलका प्रतिनीधिहरु आउँदै हुनुहुन्छ,’ उनले भने, ‘बैठकपछि मतगणना सुरु गर्छौ ।’ वीरगञ्ज महानगरपालिकामा ९३ हजार ७ सयि ८२ […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री जम्कट्टेलको आह्वानमा सर्वदलीय बैठक बस्दै

१७ मंसिर, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक दिउँसो १ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा बस्ने छ । बैठकमा प्रदेशको वर्तमान राजनीतिक अवस्था र प्रदेश सभा अन्तर्गतका संसदीय समिति गठनका विषयमा छलफलका हुने मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । बैठकले प्रदेशसभामा रहेका समिति सभापति टुङ्गो लगाउने […]

आज सर्वदलीय बैठक बस्दै

काठमाडौं, पुस २२ । प्रतिनिधिसभाको पहिलो बैठक एजेन्डा तय गर्न आज सर्वदलीय बैठक बस्दैछ । ज्येष्ठ सदस्य पशुपतिशमेशर जबराले दिउँसो १ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा पार्टीका सचेतक र संसदीय दलका प्रतिनिधि र स्वतन्त्र सांसदहरूलाई बोलाइएको छ । बैठकमा सभामुखको निर्वाचन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायत विषयमा छलफल गरिने बताइएको […]

सांसदहरूको शपथग्रहण अगाडि सर्वदलीय बैठक बस्दै

नवनिर्वाचित सांसदहरुको शपथग्रहण अगाडि आज सर्वदलीय बैठक बस्दैछ । बैठक प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराको अध्यक्षतामा मध्यान्ह १२ बजे बस्नेछ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्न लागेको हो । जबराले हिजो शपथ लिएसँगै सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एकएक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् ।

रौतहटमा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

रौतहट : रौतहटको ४ वटा निर्वाचन क्षेत्रको मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठक बस्दै छ। रौतहट क्षेत्र नं-१ मा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ भने रौतहट २ र ३ मा बैठक जारी रहेको छ।यस्तै, रौतहट क्षेत्र नं ४ को मतगणना आज दिउँसो साढे १२ बजेबाट सुरु हुने भएको छ। अहिले केही बेर पहिला भएको सर्वदलीय बैठकबाट यस्तो निर्णय भएको हो।

घोराही उपमहानगरमा सर्वदलीय बैठक बस्दै

दाङको घोराही उपमहानगरपालिकामा सर्वदलीय बैठक बस्दै छ। सबै मतपेटिका शुक्रबार राति नै आएपनि अहिले विहान सर्वदलीय बैठक बस्न लागेको हो । सर्वदलीय बैठक सकिए लगतै विहान १० बजेतिर मतगणना गर्ने तयारी भएको गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका हेमराज शर्माले बताए ।घोराहीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल छ। गठबन्धनबाट माओवादी केन्द्रका नेता शर्मा मेयरमा र काँग्रेसबाट भुपबहादुर डाँगीले उपमेयर उम्मेदवारी दिएका हुन् ।एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी प्रतिष्प्रधामा छन्। सर्वदली

प्रदेश १ को नामकरणबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

सुर्खेत, फागुन १० । प्रदेश १ को नाम राख्नेबारे छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेशको नामाकारणमा अझै अलमलमा रहेको प्रदेश १ सरकारको तर्फबाट आज सर्वदलीय बैठक आह्वान गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो १२ बजे बस्ने बैठकबाट प्रदेशको नामाकरणबारे सहमतिको तयारी गरिएको छ । ६ वटै प्रदेशले आफ्नो नाम […]

सर्वदलीय बैठक बस्दै

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ। सभामुख सापकोटाको सचिवालयका अनुसार आज दिउँसो २ बजे बैठक बस्दै छ।...

आज सर्वदलीय बैठक बस्दै

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि बोलाइएका सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित रहँदै आएको थियो ।शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वदलीय बैठक बोलाउनुअघि काँग्रेस सभापति समेत रहेका देउवाले शुक्रबार साँझ पार्

बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । मुलुकको राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका छन् । ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले संसदमा रहेका सबै राजनीतिक दललाई सर्वदलीय बैठकमा सहभागी हुन आग्रह गरिएको जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद् अधिवेशन, बढ्दो कोरोना संक्रमण तथा... The post बालुवाटारमा सर्वदलीय बैठक बस्दै appeared first on Purbeli News.

बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रातोपाटीलाई जानकारी दिए ।थापाका अनुसार संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्यालगायत विषयमा दलहरूको सुझाव लिन बैठक गर्न लागिको हो ।मुलुकको विद्यमान राजनीतिक परिस्थितिबारे सल्लाह, सुझाव र छलफलका हुने थापाको भनाइ छ । ब