एजेन्सी । अफगानिस्तानमा हिंसात्मक गतिविधि जारी राखेको तालिवानी विद्रोही समूहले युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको प्रस्ताव अस्वीकार गरेको छ । अफगानिस्ताको बिग्रँदो अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय समदुदायले युद्धविरामको प्रस्ताव गरेपनि तालिवानले अस्वीकार गरेको हो । पछिल्लो समय देशका ठूला ठूला शहर केन्द्रित आक्रमण जारी राखेको तालिवानले पाँचवटा प्रान्तिय राजधानीमा कब्जा गरेको छ । जसमध्ये कुन्दुज […]