इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म गरी १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरिएको छ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राखिएको जनाएको छ ।
१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरूङले कुप्रथा र विभेदकारी कानूनका कारणले पीडा खेप्नु परेका महिलाहरूसँग सरकारले सार्वजनिक रूपमा माफी माग्नु पर्ने माग गरेकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले सरकारले माग्ने माफी केवल …
१२ जेठ, काठमाडौं । एसियाली खेलकुदका लागि नेपाल ओलम्पिक कमिटीले चिनियाँ स्पोर्टिङ किट ब्रान्ड पेलियटसँग प्रायोजन सम्झौता गरेको छ ।
सातदोबाटोस्थित एनओसी भवनमा पेलियटका उपाध्यक्ष चाओ ली र एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे …