‘ए’ डिभिजन लिगः आर्मी बराबरीमा रोकियो

काठमाडौं, ४ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब हिमालयन शेर्पासँग बराबरीमा रोकिएको छ । एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाढ्न बाध्य भएको हो । खेलको २६औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको […]

सम्बन्धित सामग्री

ए डिभिजन लिग : एनआरटीले आर्मीलाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले त्रिभुवन आर्मी क्लब हराएको छ।

ए डिभिजन लिग : मनाङ र आर्मी विजयी

काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङदी क्लबले तेस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोल अन्तरले हराउँदै मनाङले तेस्रो जित निकालेको हो।मनाङको जितमा साहिदजामोल दाभ्लाद जोनाब र कमल थापाले गोल गरे। खेलको ३४ औँ मिनेटमा एपीएफका अर्माण्ड बेडुमले गोल गर्दै अग्रता दिलाए पनि जित दिलाउन सकेनन्। मनाङ ११ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ।आजै भएको खेलमा फ्रेन्ड्स क्लबमाथि अप्रत्यासित जित निकाल्दै

सहिद स्मारक ए डिभिजन लिग फुटबल : जावलाखेल र आर्मी विजयी

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । जावलाखेलले एनआरटीलाई तथा आर्मीले मच्छिन्द्र क्लबलाई पराजित गर्दै विजयी भएका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा जावलाखेलले न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले हराउँदै विजयी भएको हो । यससँगै जावलाखेलले प्रतियोगितामा लगातार दोस्रो …

‘ए’ डिभिजन लिग अन्तिम चरणमा

सहिद स्मारक ए डिभिजन लिगमा बिहीबारबाट १३ औं तथा अन्तिम चरणका खेल हुँदै छन् । आगामी चरणका खेलपछि सहिद स्मारक ए डिभिजन लिग समापन हुनेछ । जसमा मच्छिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरिसकेको छ भने शीर्ष चारभित्र अटाएका टोलीत्रय त्रिभुवन आर्मी फुटबल, न्युरोड टिम (एनआरटी) र मनाङ मस्र्याङ्दी फुटबल क्लबबीच शीर्ष दुईका लागि रोमाञ्चक होड […]

ए डिभिजन लिग : एपिएफ र आर्मीबीचको खेल बराबरीमा

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबारको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब सशस्त्र प्रहरी बल (एपिएफ) क्लबसँग बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले एपिएफसँग १–१...

'ए' डिभिजन लिग : त्रिभुवन आर्मी र एपीएफ तथा फ्रेन्ड्स र एनआरटी खेल्दै

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजदेखि सातौँ चरणका खेलहरु हुँदैछन् ।  आज त्रिभुवन आर्मी र एपीएफ क्लब  तथा फ्रेन्ड्स क्लब र न्युरोड टिम (एनआरटी) खेल्दै छन् । खेल दशरथ रङ्गशालामा हुनेछ । पहिलो खेलमा दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब खेल्ने छन् । यस्तै, आजै हुने अर्को खेलमा बेलुका पौने ५ बजे फ्रेन्ड्स क्लब र न्युरोड टिम (एनआरटी) खेल्ने छन् ।

ए डिभिजन लिग, मच्छिन्द्रको उपाधि लक्ष्य

सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट सातौं चरणका खेल हुँदैछन् । दिनको पहिलो खेल विभागीय डर्बी क्लब एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लब आमने सामने हुँदै छन् । आर्मीले क्लब लाइसेन्स पाए पनि यो सिजन एएफसी छनोट खेल्ने मौकाबाट बञ्चित भएको छ । यद्यपि ए डिभिजन लिग उपाधि होडमा भने हुनेछ ।शुक्रबार दशरथ रंगशालामा पहिलो […]

ए डिभिजन लिग : मछिन्द्र र आर्मी भिड्दै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन्। दशरथ रंगशालामा गत सिजनको च्याम्पियन मछिन्द्र क्लब साविक उपविजेता त्रिभुवन आर्मी क्बल आमनेसामने हुँदैछन्। खेल अपराह्न पौने ५ बजे हुनेछ।यस्तै‚ ब्रिगेड ब्वाइज क्लब र एनआरटी क्लबबीच दिउँसो १ बजे खेल हुनेछन्। पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपिएफलाई ३-२ ले पराजित गर्दै सुखद् सुरूवात गरेको थियो। एनआरटी भने लिगमा पहिलो जितको खोजीमा छ। पहिलो खेलमा एनआरटी साविक च्याम्पियन मछिन्द्र एफसीसँग २-१ ले पराजित भएको थियो।जारी सिजन पनि उपाधि

ए डिभिजन लिग  : आर्मी र पुलिसबीचको विभागीय भिडन्त बराबरी

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको त्रिभुवन आर्मी र नेपाल पुलिस बिचको विभागिय भिडन्त बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा आर्मी र पुलिसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे।दुवै टिमले पहिलो हाफ गोलरहित खेलेपनि दोस्रो हाफमा आर्मी विरुद्ध पुलिसले अग्रता लिएको थियो। तर पुलिसको अग्रतालाई आर्मीले लामो समय टिक्न दिएन। पहिलो हाफमा दुबै टिमले गोलका सीमित मौका पाएपनि स्कोर गर्न सकेनन्।यद्धपि दोस्रो हाफमा भने पुलिसले अग्रता लियो। खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमरुनले हेड

ए डिभिजन लिग : बराबरीमा रोकिए आर्मी र पुलिस

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मी र पुलिस १-१ को बराबरीमा रोकिएका हुन्। खेलको पहिलो हाफमा आर्मी केही हाबी देखिए पनि दुवै टिमले खासै राम्रा मुभहरु…