एमालेको ३०१ सदस्यीय कमिटीमा यसरी हुनेछ निर्वाचित

बन्द सत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीलाई विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी संख्या विभाजन गरेको छ।...

सम्बन्धित सामग्री

गुल्मी एमाले अध्यक्षमा काउछा र सचिवमा श्रीपाली सर्वसम्मत निर्वाचित

नेकपा एमाले गुल्मीको ११ अधिवेशनले सर्वसम्मत रूपमा अध्यक्षमा बालसिंह काउछा र सचिवमा गणेश श्रीपालीलाई निर्वाचित गरेको छ । अघिल्लो जिल्ला कमिटीमा काउछा उपाध्यक्ष र श्रीपाली सचिवालय सदस्य रहेका थिए । निर्वाचन अधिकृत गोपाल खनालका अनुसार उपाध्यक्षमा हिरा एसी, कृष्ण सुनार र कृष्ण घिमिरेले मनोनयन दर्ता गरेका छन् ।भने उप–सचिवमा धर्म विश्वकर्मा, ललिता गौतम, सावित्री आचार्य र केशव बहादुर चन्दले मनोनयन दर्ता गराएको खनालले जानकारी दिए । अहिलेसम्म अध्यक्ष, सचिव लगायत अधिकांश सदस्यहरू सर्वसम्मत टुङो लागे

माओवादी केन्द्रको केन्द्रीय कमिटीमा प्रदेश १ बाट ३२ जना

१९ पुस, विराटनगर । माओवादी केन्द्रको केन्द्रीय कमिटीमा प्रदेश १ बाट ३२ जना परेका छन् । आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा ३२ जना निर्वाचित भएका हुन् । केन्द्रीय कमिटीमा परेका ३२ मध्ये १० जना नयाँ छन् । २२ जना पुरानै हुन् । केन्द्रीय कमिटीमा प्रदेश १ बाट गीता तिम्सिना (मोरङ), ममता ताजपुरिया (मोरङ), अमनलाल मोदी, धनमायाँ […]

राप्रपामा कमल थापादेखि लोकेन्द्र चन्दसम्मका सन्तति निर्वाचित

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा शिर्ष नेताका छोराछोरी नयाँ कमिटीमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न एकता महाधिवेशनबाट आएको नयाँ कमिटीमा कमल थापाकी छोरीदेखि लोकेन्द्र बहादुर चन्दका छोरासम्म निर्वाचित भएका छन् । पुरुष तथा महिला खुल्ला तर्फ तीन नम्बरमा पूर्वप्रधानमन्त्री एवं राप्रपाका वरिष्ठ नेता लोकेन्द्र चन्दका छोरा जयन्त चन्द १८८६ मतसहित केन्द्रीय सदस्य निर्वाचित […]

एमाले महाधिवेशन : सुदूरपश्चिमबाट केन्द्रीय कमिटीमा २६ जना अटाए

बैतडी : नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा सुदूरपश्चिम प्रदेशबाट २६ जना निर्वाचित भएका  छन्। सुदूरपश्चिमबाट केन्द्रीय कमिटीमा एक सचिवसहित २६ जना निर्वाचित भएका नवनिर्वाचित केन्द्रीय सदस्य लीलाधर भट्टले जानकारी दिए।पार्टीको केन्द्रीय कमिटी ३०१ सदस्यीय रहेकोमा पहिलोपटक सुदूरपश्चिम प्रदेशबाट यति धेरैले केन्द्रीय कमिटीमा प्रतिनिधित्व गरेको  भट्टको भनाइ छ। पदाधिकारीमा भने पार्टीको केन्द्रीय सचिवमा लेखराज भट्ट निर्वाचित भएका छन्। यस्तै, केन्द्रीय सदस्यहरूमा डा

तस्बिरमा हेर्नुहोस् एमालेको शपथ

नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित नेताहरुले शपथ लिएका छन्। चितवनको सौराहामा अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुव्वाले शपथ गराए। केन्द्रीय कमिटीमा निर्वाचित पदाधिकारी...

भीम रावलको घोषणा : आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने

काठमाडौं। नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका छन्।अध्यक्ष पदमा उम्मेदवारी दिएका उनले आफू त्यो पदमा विजयी नभए स्वतहः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिएका हुन्। मंगलबार चितवनको सौराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएलगत्तै उनले केन्द्रिय कमिटीको सदस्यको लागि उम्मेदवारी नदिएको दोहोर्याउदै त्यसमा सपथ लिन नसक्ने स्पष्ट पारेका छन्।

खुला महिलातर्फ केन्द्रीय कमिटीमा को को निर्वाचित भए ?

नेकपा एमालेको दशौं महाधिवेशनमा खुला महिलातर्फका ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।  ५४ जनाको उम्मेदवारी परेकोमा अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि ५३ जना निर्विरोध निर्वाचित भएका हुन्। को को निर्वाचित...

एमालेको केन्द्रीय कमिटीमा ३६ पुरुष र ७२ महिलालाई नयाँ अवसर

चितवनमा जारी नेकपा एमालेको दसौँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित हुने केन्द्रीय कमिटीमा पुराना सदस्यहरू कायमै रहेको अवस्थामा १०८ जना नयाँ केन्द्रीय सदस्य थपिने भएका छन् । नयाँ थपिने १०८ मध्ये ७२ जना महिला र ३६ जना पुरुष केन्द्रीय कमिटीमा बढुवा हुन पाउनेछन् ।गत असोज १५ गते ललितपुरको गोदावरीमा भएको विधान अधिवेशनले एमालेमा २२५ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्थासहितको विधान पारित गरेको थियो । तर, चितवन पुगेर त्यसलाई संशोधन गर्दै ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको छ । ३०१ जनाको केन्द

एमालेमा अध्यक्ष मात्रै निर्वाचित हुने प्रस्ताव

काठमाडौं। नेकपा एमालेमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरिएको छ। विधान संशोधन समितिले अध्यक्ष र महासचिव मात्रै निर्वाचित गर्नुपर्ने प्रस्तावलाई केन्द्रीय कमिटीले परिमार्जन गर्दै अध्यक्ष मात्रै निर्वाचित हुने व्यवस्थाको प्रस्ताव गरेको हो। प्रवक्ता प्रदीप ज्ञवालीकाअनुसार केन्द्रदेखि स्थानीय तहसम्मकै कमिटीमा लागु हुने गरी महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय कमिटी निर्वाचित हुने र बाँकी पदाधिकारीहरू केन्द्रीय कमिटीले चयन गर्ने प्रस्ताव गरिएको हो।

यी पूर्वमाओवादीलाई एमाले स्थायी कमिटीमा स्थान

काठमाडौं, १६ असार । नेकपा एमालेको नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँतिएपछि अध्यक्ष केपी शर्मा ओलीले केही महत्वपूर्ण कदम चालेका छन् । उनले पूर्वमाओवादीका ४ नेतालाई स्थायी कमिटी सदस्य बनाएका छन् । स्थायी कमिटी बनाइएकाहरुमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा छन् । बादललाई पदाधिकारीमा समेत लाने आश्वासन दिइएको छ । उनले […]