तस्बिरमा हेर्नुहोस् एमालेको शपथ

नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित नेताहरुले शपथ लिएका छन्। चितवनको सौराहामा अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुव्वाले शपथ गराए। केन्द्रीय कमिटीमा निर्वाचित पदाधिकारी...

सम्बन्धित सामग्री

तस्बिरमा हेर्नुहोस् बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको शपथ

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।  यस्तै शर्माले नेकपा एमालेबाट जगन्नाथ थपलिया

तस्बिरमा हेर्नुहोस् शीतल निवासको शपथ

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।  सोमबार प्रधानमन्त्री दाहालले प्रधानमन्त्री पदको शपथग्रहण गरेका हुन् ।  अध्यक्ष दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनियताको शपथग्रहण गरे । त्यस्तै मन्त्रीहरू मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गरे ।  ८ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एव

तस्बिरमा हेर्नुहोस् काठमाडौं महानगरका मेयर बालेन्द्र साहको शपथ

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साह (बालेन)ले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले साहलाई शपथग्रहण गराएका हुन्। साहले नेवारी र नेपाली दुवै...

राजावादी पार्टीमा राजेन्द्र : तस्बिरमा हेर्नुहोस् शपथ समारोह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित कार्यसमितिको शपथ समारोह सम्पन्न भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा राजावादी पार्टी राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । लिङ्देनलगायत पदाधिकारीलाई निर्वाचन समितिका संयोजक तथा पूर्वमन्त्री हरिबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ दिलाएका थिए । यस्तै केन्द्रीय सदस्यहरुलाई लिङ्देनले शपथ गराएका थिए । आइतबार बिहान भएको मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक

नवनियुक्त रक्षामन्त्री रिजालले सम्हाले पदभार, तस्बिरमा हेर्नुहोस्

नवनियुक्त रक्षामन्त्री मीनेन्द्र रिजालले शुक्रबार साँझ पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच शपथ लिएसँगै उनले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् । रक्षा मन्त्रालयमा उनलाई सेनाको प्रतिनिधिका साथै सचिव, कर्मचारी लगायतले स्वागत गरेका थिए । तस्बिरमा हेर्नुहोस्ः

भ्याली कमाण्ड घोषणा गर्दै युथफोर्स, तस्बिरमा हेर्नुहाेस् शक्ति प्रदर्शन

नेकपा एमाले भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले आज ‘युथफोर्स’ को भ्याली कमाण्ड घोषणा गर्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भ्याली कमान्डका सदस्यहरूलाई आज शपथ पनि खुवाउने कार्यक्रम रहेको छ । शपथ ग्रहण कार्यक्रमअघि युथफोर्सले काठमाडौँमा मोटरसाइकल र्‍याली गरेर शक्ति प्रदर्शनसमेत गरेको छ ।हेर्नुहोस् तस्बिरहरू

शीतल निवासमा देउवाको शपथ, तस्बिरमा हेर्नुहोस्

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतले उनलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएअनुसार राष्ट्रपति विद्योदवी भण्डारीले आजै उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै शपथ सम्पन्न भएको हो।   देउवा सरकारमा बालकृष्ण खाँड, जनार्दन शर्मा, ज्ञानेन्द्र बहादुर कार्की र पम्फा भुसाल पहिलो चरणमा मन्त्री बनेका छन् । शपथग्रहण समारोहका तस्बिर हेर्नुहोस्ः

तस्बिरमा हेर्नुहोस् मुख्यमन्त्री शंकर पोखरेलको शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरी पद तथा गोपनीयताको सपथ गराएका हुन् । यस्तै पोखरेल सरकारमा आर्थिक तथा योजना मन्त्रीमा बैजनाथ चौधरी र  स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा  हरि रिजाल नियुक्त भएका छन् । शपथ ग्रहणका तस्बिरहरु हेर्नुहोस्ः

३० तस्बिरमा हेर्नुहोस् ट्रम्पलाई विस्थापित गर्ने बाइडेनको शपथ

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेन बुधबार ४६ औं राष्ट्रपतिको रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले राष्ट्रपतिका प्रत्यासी डोनाल्ड ट्रम्पलाई पराजित गर्न सफल भएका थिए । निवर्तमान राष्ट्रपति ट्रम्प आजै ह्वाइट हाउसबाट बाहिरिएका छन् भने उनले कुनै न कुनै रुपमा आफू पनि जनता सँगसँगै हुने प्रतिक्रिया दिएका छन् । ७८ वर्षीय बाइडेन एक भब्य समारोहका बीच बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । क्यापिटल हिलस्थित संसद् भवनमा उनले मुख्य न्यायाधीश जोन जी रोबर्टबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ...