२७ पुस, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन हुँदै बग्ने नारायणी नदीमा पटक–पटक डल्फिन देखिन थालेका छन् । डल्फिन देखिन थालेपछि यसक्षेत्रका संरक्षणकर्मी उत्साही बनेका छन् । ‘पछिल्लो एक महिनाको अवधिमा तीन पटक डल्फिन देखियो’, संरक्षणकर्मी टेक महतो थारूले भने, ‘यसले हामीलाई निकै हौसला दिएको छ ।’ महतोले गत मङ्सिर १४ गते, पुस १३ गते […]