काठमाडौं: प्रधानमन्त्री कप अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफ र गण्डकी प्रदेशबीचको म्याच टाइ भएको छ। समूह 'ए' को खेलमा दुबै टोलीले ११५ रन बनाउँदा दुबै टोलीले अंक बाँडेका हुन्।
टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले ३५.१ सबै विकेट गुमाउँदै ११५ रन बनाएको थियो। एपीएफका लागि भुवन कार्कीले सर्वाधिक…