एपीएफ र प्रदेश १ बीचको खेल रद्द

नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश–१ र एपीएफ क्लब बीचको खेल रद्द भएको छ । शनिबार वर्षाको कारण मैदान खेल्न योग्य नभएपछि प्रदेश–१ र एपीएफ बीचको खेल रद्द भएको हो ।कीर्तिपुरस्थित टियु मैदानमा दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो । एपीएफ र प्रदेश १ समूह ‘बी’ मा अंक बाँडेका छन् । एपीएफले २ खेलमा २ अंक जोडेको छ । प्रदेश १ ले २ खेलमा २ अंक जोडेको छ । त्रिवि क्रिकेट मैदानमा हुने दोस्रो खेल दिउँसो १ः १५ मा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबब

सम्बन्धित सामग्री

नबाैं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश–१ र एपीएफ क्लबबीचको खेल रद्द

काठमाडौं । नबाैं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश–१ र एपीएफ क्लबबीचको खेल रद्द भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार वर्षाको कारण मैदान खेल्न योग्य नभएपछि प्रदेश–१ र एपीएफबीचको खेल रद्द भएको हो । दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो । खेल रद्द भएसँगै प्रदेश–१ र एपीएफले १-१ अंक पाएका […]

कोभिड संक्रमणको आशंकामा रोकिएको प्रदेश १ र पुलिसको खेल आज

काठमाडौं: प्रधानमन्त्री कप क्रिकेटमा आज प्रदेश १ र नेपाल पुलिस क्लब भिड्दै छन्। यसअघि शनिवार हुने भनिएको खेलमा प्रदेश १ को टिममा कोभिड संक्रमण फैलिएको आशंकामा खेल रोकिएको थियो। र, कोभिड परीक्षण गर्दा एकजनामा मात्र संक्रमण पुष्टी भएपछि प्रदेश १ ले आइतवार सुदूरपश्चिम प्रदेशसँग खेलेको थियो। समूह ए बाट नेपाल…

स्थगित भएको पुलिस र प्रदेश १ को खेल सोमबार हुने

२ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश १ बीच यसअघि स्थगित भएको खेल सोमबार हुने भएको छ । समूह ए मा रहेका पुलिस र प्रदेश १ बीचको खेल शनिबार तय थियो । तर, प्रदेश १ का खेलाडीमा कोरोना संक्रमणको आशंका भएपछि खेल स्थगित गरिएको थियो । प्रदेश १ […]

प्रधानमन्त्री कपमा आज दुई खेल: पहिलो खेलमा सुदूरपश्चिमलाई प्रदेश १ को चुनौती

काठमाडौं: प्रधानमन्त्री कप टी २० क्रिकेट राष्ट्रिय प्रतियोगितामा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र प्रदेश १ आमनेसामने हुँदैछन्। समूह ए मा तीन खेलबाट दुई अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको तेस्रो स्थानमा छ भने १ अंक जोडेको प्रदेश १ तालिकाको पुछारमा छ। खेल बिहान…

खेलाडीलाई कोरोना भएको आशंकापछि प्रदेश १ र पुलिसबीचको खेल स्थगित

काठमाडौँ– पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश १ बीच शनिबार हुने तय भएको खेल स्थगित भएको छ । प्रदेश १ का खेलाडीमा कोरोना भएको आशंकापछि त्रिवि क्रिकेट मैदानमा हुने भनिएको पहिलो खेल स्थगित गरिएको नेपाल क्रिकेट संघले जनाएको छ । कोरोना परिक्षणपछि मात्र उक्त खेलबारे निर्णय गरिने छ । […]

खेलाडीलाई कोरोना भएको आशंकापछि प्रदेश १ र पुलिसबीचको खेल स्थगित

पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश १ बीच शनिबार हुने तय भएको खेल स्थगित भएको छ ।

पुलिस र प्रदेश १ बीचको खेल स्थगित

काठमाडौं : प्रधानमन्त्री कप टि-२० कप क्रिकेटमा आजका लागि तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित भएको हो। प्रदेश १ का खेलाडीमा कोरोना भएको आशंकापछि शनिबार टियु क्रिकेट मैदानमा हुने भनिएको पहिलो खेल स्थगित गरिएको हो।कोरोना परीक्षणपछि मात्र उक्त खेलबारे थप निर्णय गरिने जनाइएको छ। समूह ‘ए’ अन्तर्गत पुलिसले अघिल्ला तीन खेल जित्दै ६ अंकका साथमा समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ।प्रदेश १ ले भने केवल दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको

पीएम कप: खेलाडीमा कोरोना आशंका, पुलिस र प्रदेश १ बीचकाे खेल स्थगित

खेलाडीमा कोरोना भाइरसकाे आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश-१ बीचको खेल स्थगित भएको छ । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा टियु क्रिकेट मैदानमा आज  दुबै टिम बीच खेल तय भएकाे थियाे । तर, प्रदेश–१ का खेलाडीमा काेराेनाकाे आशंका गरिएपछि खेल होल्डमा राखिएको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ । आजको दोस्रो खेल भने निर्धारित समयमै हुनेछ । एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा सुदूरपश्चिमलाई २ रनले पराजित गरेको थियो । दोस्रो खेलमा आर्मी

प्रदेश १ र पुलिसको खेल स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा शनिबार (आज) हुने पहिलो खेल नेपाल पुलिस क्बल र प्रदेश १ बीचको खेल खेलाडीमा कोरोना आशंकापछि स्थगित भएको छ । खेल शनिबार विहान टियु मैदानमा विहान ९ बजे हुने तय थियो । तर प्रदेश १ का खेलाडीमा कोरोना आशंका भएपछि खेल आजको लागि स्थगित भएको नेपाल […]

पीएम कप क्रिकेटमा आज दुई खेल: सुदूरपश्चिमसँग प्रदेश १ र बागमतीसँग गण्डकी भिड्ने

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदैछन्। दाङको लमही क्रिकेट मैदानमा जारी प्रतियोगितामा आजको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र प्रदेश १ भिड्ने छन् भने दोस्रो खेलमा बागमती र गण्डकी प्रदेश भिड्ने छन्। पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ। समूह बी मा…