आर्मी र एपीएफ बराबरीमा रोकियो

१६ पुस, काठमाडौं। शहीद स्मारक ए’ डिभिजन लिग फुटबलअन्तर्गत सातौं चरणको पहिलो खेलमा विभागीय डर्बी त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबले अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफ र आर्मीले १-१ को बराबरीमा रोकिएका हुन् । आज सम्पन्न खेलको ६३औं मिनेटमा आर्मीका लागि जर्जप्रिन्स कार्कीले गोल गर्दै अग्रता लिएको थियो […]

सम्बन्धित सामग्री

हिमालयन शेर्पाले एपीएफलाई हरायाे, आर्मी र खुमलटारबीच बराबरी

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले विभागीय टाेली सशस्त्र प्रहरीकाे एपीएफ क्लबलाई हराएकाे छ । ललितपुरकाे एन्फा कम्प्लेक्समा भएकाे खेलमा हिमालयनले एपीएफलाई ३–२ गाेलले हरायाे । हिमालयनका लागि खामिर गिल्सन, पिस्टोन मुटुम्बा र अबायोमी फाकुन्लेले गोल गरे । एपीएफका सनिश श्रेष्ठ र युवराज खड्काले गोल गरे । याे जितसँगै हिमालयन शेर्पा १९ खेलमा २५ अङ्कसहित तालिकाकाे साताैँ स्थानमा उक्लिएकाे छ । एपीएफ २२ अङ्कसहित १२ औँ स्थानमा छ । यस्तै आजै त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेल...

विदेशी खेलाडी फापेको एपीएफ, समात्दै लय

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा सातौं चरण चलिरहेको छ। सुरुवाती चरणमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको विभागीय टोली एपीएफले पछिल्ला खेलहरुमा लय समातेको छ। र, अंक जोडिरहेको छ। शुक्रवार सम्पन्न सातौं चरणको खेलमा पनि एपीएफले उपाधिको दाबेदार मानिने अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग बराबरी खेल्यो। खेलपछि टोलीका…

आर्मी र एपीएफबीचको खेल बराबरी

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरुआत भएको सातौँ चरणको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ ।   त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली एपिएफसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोली खेलको दोस्रो हाफमा एक एक गोल गरे । खेलको ६३ औँ मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्

आर्मी र एपीएफको फूटबल खेलमा १–१ गोलको बराबरी

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत शुक्रवारदेखि शुरूआत भएको सातौं चरणको पहिलो खेलमा त्रिभुवन आर्मी फूटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुंगिएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली एपिएफसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोली खेलको दोस्रो हाफमा १/१ गोल गरे । खेलको ६३औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई शुरूआती अग्रता दिल...

आर्मीको लगातार तेस्रो बराबरी, उपाधि होडमा एपीएफको धक्का

काठमाडौँ-शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार भएको खेलमा उपाधि दावेदार मानिएको त्रिभुवन आर्मी क्लबले शसस्त्र प्रहरी बल-एपीएफ क्लबसँग १-१ गोलको बराबरी खेलेको छ। आर्मीले लगातार तेस्रो खेलमा बराबरी खेलेको हो। दशरथ रंगशालामा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएका थिए। ६३ औँ मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले गोल गरेपनि केही मिनेटमै एपीएफ बराबरीमा फर्किएको […]

ए डिभिजन लिग फुटबल : आर्मी र एपीएफले बराबरी खेले

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफ र त्रिभुवन आर्मीले १–१ गोलको बराबरी खेलेका हुन् ।

जित निकाल्न आर्मी र एपीएफ दुवै असफल, लिगको सातौं चरण पुग्दा आर्मीको पाँचौ बराबरी

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोली आर्मी र एपीएफ बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा आर्मी र एपीएफ १-१ को बराबरीमा रोकिएका हुन्। आर्मीले खेलको सुरुबाटै दवाव बनाएको थियो। खेलको ८औँ मिनेटमा आर्मीका कप्तान भरत खवासको प्रहार एपीएफका गोलकिपर युवा कुरियमाले…

लिगको सातौं चरणका खेल आजबाट सुरु हुँदै, पहिलो खेलमा एपीएफ र आर्मी भिड्ने

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा विभागीय टोलीहरु एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब आमनेसामने हुनेछन्। लिगको सुरुवाती चरणहरुमा जितविहीन रहँदै रेलिगेशन क्षेत्रमा रहेको एपीएफले पछिल्ला खेलहरुमा प्रदर्शन सुधार्दै २ बराबरी र १ जितको सहायतामा ५ अंक…

एपीएफ दुई खेल खेल्नुअघि नै च्याम्पियन

नेपाल समाचारपत्र, काठमाडौं नेपाल एपीएफ क्लब जारी महिला राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । बुधबार त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग १–१ बराबरी खेलेसँगै एपीएफ लिग च्याम्पियन भएको हो । यो नतिजाले आर्मीको २६ अंक भएपछि एपीएफ बाँकि दुई खेल खेल्नु अगाडि नै लिग च्याम्पियन बन्यो । यसपछि भएको खेलमा च्याम्पियन भएको […]

पुलिस र आर्मीले बराबरी खेल्दा एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि

काठमाण्डौ – राष्ट्रिय महिला फुटबल लिगको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधवार भएको खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले एक–एक गोलको बराबरी खेलेसँगै एपीएफले उपाधि जितेको हो ।  बुधवारकाे खेलमा आर्मीले पुलिसलाई हराएको भए एपीएफले उपाधिका लागि एक जित पर्खनुपर्ने थियो तर आर्मीले पुलिससँग बराबरी खेलेसँगै उपाधि एपीएफले जित्यो ।  बुधवार सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा पुलिसकी अमृता जैशीले गोल गर्दै अग्रता बनाए पनि आर्मीकी रश्मी घिसिङले गोल गर्दै खेललाई बराबरी...