यसै साता अमेरिकामाथि हमला गर्ने उत्तर कोरियाको तयारी - Naya Patrika

गुआमवासीलाई रातमा ढुक्कसँग निदाउन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनको आग्रह उत्तर कोरिया र अमेरिकाबीच तनाव चुलिइरहेकै वेला उत्तर कोरियाले प्रशान्त क्षेत्रको अमेरिकी भूभाग गुआमनजिक चारवटा क्षेप्यास्त्र प्रहार गर्ने योजना बताएको छ...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

अमेरिकानै विश्व सुरक्षाको प्रमुख खतराःजापान–दक्षिण कोरिया

लामो समयदेखि अमेरिकी मित्रका रुपमा रहदै आएका जापान र दक्षिण कोरियाले विश्व सुरक्षाका लागि अमेरिकानै प्रमुख चुनौती भएको बताएका छन् । यी मुलुकमा ८२ हजार अमेरिकी सेना रहदै आएका छन् । कोरियालीहरुले उत्तर कोरिया र रुस भन्दा पनि अमेरिकानै प्रमुख डर भएको बताएका छन् । विश्व डर लाग्दो स्थलको रुपमा परिणत भएको पिउ रिसर्च सर्भेले देखाएको छ । साइबर हमला, इश्लामिक आतंकवाद, आर्थिक अस्थिरता, जलवायुको आतंक सबैनै विश्व सुरक्षाका लागि त्रास भएको बुझ्न थालिएको छ ।

किम सशर्त परमाणु हतियार त्याग्न तयार

केही समय अघिसम्म विश्वलाईनै चकिता पार्ने गरी परमाणु परिक्षण गर्दै आएको उत्तर कोरिया हाल आएर भने सशर्त मात्रै परमाणु हतियार त्याग्नका लागि राजी भएको छ । अमेरिकाले कोरियाली युद्धलाई औपचारिक रुपमै अन्त्य गर्ने बचत दिएमा तथा उत्तर कोरियामाथि हमला नगर्ने प्रतिबद्धता गरेमा मात्रै आफ्नो मुलुक परमाणु हतियार त्याग्नका लागि तयार भएको शिखर वार्ताको क्रममा दक्षिण कोरियाली समकक्षिसँग किम जोङ उनले यस्तो बताएका हुन् ।

अमेरिका साइबर हमलाको तयारी गर्दैछ : उत्तर कोरिया

उत्तर कोरियाले अमेरिकी केन्द्रीय गुप्तचर निकायजस्ता संस्था साइबर हमलाको तयारीमा रहेको अारोप लगाएको छ।  साइबर हमलाका लागि अमेरिकाले अर्बौं डलर खर्च गर्न लागेको उत्तर कोरियाको दाबी  छ। अमेरिकाले प्योङयाङविरुद्ध सैन्य आक्रमण गर्नुपूर्व गोप्य रूपमा ठूलो मात्रामा साइबर हमला गर्न विज्ञहरूलाई तालिमसमेत दिएको द...

अमेरिकाले भन्यो, ‘उत्तर कोरियालाई ओलम्पिक हाईज्याक गर्ने अनुमति छैन’

जापान : उत्तर कोरिया र अमेरिका लामो समयदेखि वाकयुद्धमा छन्। यसैबीच अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले बुधबार उत्तर कोरियामाथि अर्को वाक हमला गरेका छन्। उनले भनेका छन्,‘प्योंगयांग (उत्तर कोरिया)को शासनलाई आउँदै गरेको ओलम्पिक हाईज्याक गर्ने अनुमति  दिइने छैन।’ जापानमा भाषण गर्दैगर्दा उनको यस्तो अभिव्य...

सन् २०१७ का मुख्य घटना

न् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा हुँदैछ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै रह्यो । यसवर्ष सबैभन्दा धेरै राष्ट्रपति ट्रम्प नै विवादमा आए । उनले माफी माग्ने देखि चेतावनी दिनेसम्मका घटना भए र तिनले विश्वमा चर्चा पनि पाए। त्यस बाहेक उनीसँग जोडिएर उत्तर कोरिया र रुस आइनै रहे भने प्राकृतिक प्रकोप र आतङ्ककारी हमला पनि भए। सन् २०१७ लाई विदा गर्दैगर्दा यस वर्षका मुख्य घटनाहरुलाई संक्षिप्त रुपमा स्मरण गर्ने प्रयास गरिएको छ ।

गुआममा आक्रमण गर्न उत्तर कोरिया तयार !

काठमाडौं । उत्तर कोरियाको पिपुल्स आर्मीका प्रवक्ताले गुआममाथि हमला गर्नका लागि पूर्ण तयारी गरिएको बताएका छन् ।