काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले सभामुखविरुद्ध नाराबाजी गरेका कारण बुधबार सुरु भएको प्रतिनिधिसभाको बैठक चल्न सकेन। अपराह्न ४ बजे बोलाइएको बैठक सुरु भएपछि एमाले सांसदले सभामुखविरुद्ध नाराबाजी गर्दै चल्न नदिएका हुन्। सभामुख अग्निप्रसाद सापकोटाले सहमति खोज्न प्रयास गरे पनि एमाले सांसदले अवरोध खडा गरिरहेकाले २५ गतेसम्म बैठक स्थगित भएको घोषणा गरे। एमाले सांसदको नाराबाजी र […]