प्रतिनिधिसभाको बैठकमा एमालेको नाराबाजी

कठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी लगाइरहेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर चालू संसदको नवौँ अधिवेशनका सुरुकै बैठकदेखि लगातार एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका छन् । एमाले विभाजनमा सभामुख सापकोटाले पदीय मर्यादाविपरीत काम गरेको एमालेको आरोप छ । The post प्रतिनिधिसभाको बैठकमा एमालेको नाराबाजी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

संसद् बैठक ५ मिनेट बसेर स्थगित, एमालेको नाराबाजी

४ फागुन, काठमाडौं । करिब पाँच मिनेट बसेर प्रतिनिधिसभाको बैठक सकिएको छ । बुधबार नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरेका छन् । त्यस्तै तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रकट गर्दै […]

प्रतिनिधिसभाको बैठक सुरु, एमालेको नाराबाजी (लाइभ)

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । तर, बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले भने उभिएर नाराबाजी गरेका छन् । आजको बैठकको कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदन प्रस्तावलाई समावेश गरिएको छैन । तर, दलहरूबीच सहमति नभएपछि बुधबार बस्न लागेको बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश नगरिएको हो ।

प्रतिनिधि सभाको बैठकमा एमालेको नाराबाजी र अवरोध

न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधिसभाको बैठक शुरू भएलगत्तै एमाले सांसदहरूले विरोध गरेका छन् ।आफ्नो पार्टीको मुद्दा सम्बोधन नभएसम्म बैठक अवरूद्ध गर्ने एमाले संसदीय दलको बैठकले निर्णय गरेको थियो । आजको बैठक शुरू भएलगत्तै एमालेले सदनमा अवरोध गरेको हो । संसदीय मर्यदा कायम गर, गैरसांसदलाई सदन प्रवेश निषेध गर लगायतका नारा लगाउँदै एमाले सांसदहरूले बैठक […]

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

एमालेको नाराबाजी र अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि रोकेका छन् । बैठकको सुरुवातमै सभामुखको आशन अगाडि पुगेर नाराबाजी थालेका एमाले सांसदहरुले १६ मिनेट संसद अवरोध गरेका हुन् ।सभामुख सापकोटाले बाढी पहिरो, जनताका तत्कालका समस्याबारे अरु सांसदहरुले बोल्न खोजेको भन्दै नाराबाजी रोकेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे तर एमाले सांसदहरुले अवज्ञा गरे । आजको बैठकमा बजेटसम्बन्धी ३ वटा अध्यादेश पेश गर्ने कार्यसूची तय गरिएको छ ।

सदनमा एमालेको नाराबाजी

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले सभामुखविरुद्ध नाराबाजी गरेका कारण बुधबार सुरु भएको प्रतिनिधिसभाको बैठक चल्न सकेन। अपराह्न ४ बजे बोलाइएको बैठक सुरु भएपछि एमाले सांसदले सभामुखविरुद्ध नाराबाजी गर्दै चल्न नदिएका हुन्। सभामुख अग्निप्रसाद सापकोटाले सहमति खोज्न प्रयास गरे पनि एमाले सांसदले अवरोध खडा गरिरहेकाले २५ गतेसम्म बैठक स्थगित भएको घोषणा गरे। एमाले सांसदको नाराबाजी र […]

फेरि बसेको प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी

न्युज अफ नेपाल, काठमाडौं । एमालेको अवरोधपछि केही समय स्थगित भएको प्रतिनिधिसभाको बैठक फेरि सुरु भएको छ । तर, एमाले सांसदहरुले उठेर नाराबाजी गरिरहेका छन् । एमाले सांसदहरुले नाराबाजी जारी राखेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न पाएको छैन । एमाले विभाजनमा सभामुखले सहयोगी बनेको एमालेले आरोप लगाएको छ । एमालेले यस्तो आरोप लगाएपछि सभामुख अग्निप्रसाद सापकोटाले […]