फ्रेन्च लिग वानः पीएसजी शीर्ष स्थानमा कायमै

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) शीर्ष स्थानमा कायमै रहेको छ । बुधबार राति भएको खेलमा पीएसजीले टुलुजलाई ३–० गोल अन्तरले हरायो ।

सम्बन्धित सामग्री

पीएसजीको जितमा मेस्सीको गोल

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ । विश्व विजेता लियोनल मेस्सीले विश्वकप पछि खेलेको खेलमा पीएसजीले जित निकाल्न सफल भएको हो । घरेलु मैदानमा भएको खेलमा पीएसजीले एन्जर्सलाई

नाइसविरुद्ध पीएसजीको कठिन जित

काठमाडौं : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले नाइसलाई पराजित गरेको छ। गएराति घरेलु मैदानमा भएको खेलमा पीएसजीले नाइसविरुद्ध २–१ गोलको कठिन जित निकालेको हो। खेलको २९औँ मिनेटमा लियोनल मेस्सीको गोलबाट पीएसजीले अग्रता लिएको थियो। तर खेलको ४७औँ मिनेटमा गाइटन लाबोर्डेले गोल गर्दै नाइसलाई १–१ गोलको बराबरीमा ल्याए। लामो समय बराबरीमा रहेको खेलको ८३औँ मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे। नाइसविरुद्धको जितसँगै पीएसजी शीर्ष स्थानमा उक्लिए

पीएसजी फ्रेन्च लिग उपाधि नजिक

दोस्रो स्थानको मार्सेलीलाई आइतबार राति २-१ अन्तरले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ११ औँ पटक फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेकाे छ ।शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको पीएसजीले ६ खेल अघि नै लिग उपाधी जित्ने संघारमा पुगेको हो । जितसँगै पीएसजीले ३२ खेलबाट ७४ अंक बनाएको छ भने दोस्रो स्थानको मार्सेलीको ५९ अंक छ । अब २२ अप्रिलमा हुने एन्जर्सविरुद्धको खेलमा विजयी भए पीएसजीले लिग उपाधि जित्नेछ ।घरेलु मैदानमा खेलको १२औँ मिनेटमा नेयमारले गोल गर्दा पीएसजीले अग्रता दिलाए । डुजे अलेटाल

फ्रेन्च लिगको उपाधि पीएसजीलाई

काठमाडौँ – दोस्रो स्थानको मार्सेलीलाई आइतबार राति २-१ अन्तरले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यो सिजनको फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको पीएसजीले ६ खेल अघि नै लिग उपाधी जितेको हो । जितसँगै पीएसजीले ३२ खेलबाट ७४ अंक बनाएको छ भने दोस्रो स्थानको मार्सेलीको ५९ […]

पीएसजीलाई १५ अंकको अग्रता

बोर्डेअक्सविरुद्ध ३-० अन्तरको सहज जितसँगै  फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ ।घरेलु मैदानमा पीएसजीलाई जिताउन केलियन एम्बाप्पे, नेयमार र लिअन्द्रो पराडेजले १-१ गोल गरे । खेलको २४औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ५२औं मिनेटमा नेयमारले गोल गरे भने  ६१ औं मिनेटमा पराडेजले गोल गर्दै पीएसजी सहज जित दिलाए । पीएसजीले २८ खेलमा ६५ अंक जोडेर शीर्ष स्थानमा छ । बोर्डेअक्स २२ अंक जोडेर पुछारमा रहेको छ

एम्बाप्पेको गोलमा पीएसजीको जित

काठमाडौँ- स्टार खेलाडी केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई २-० गोलले हराएको हो । पीएसजीको जितमा एमबाप्पेले दुई गोल गरे । जितसँगै पीएसजीले १८ खेलमा ४५ अंकसहित शीर्ष स्थानमा यथावत छ ।

पीएसजी शीर्ष स्थानमा

काठमाडौँ- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) शीर्ष स्थानमा कायमै छ । शनिबार क्लेरमोन्ट फुटलाई ४-० गोलले पराजित गर्दै पीएसजीले लगातार पाँचौँ जितसहित शीर्ष स्थानमा कायम रहेको हो । पीएसजीलाई जित दिलाउन एन्डर हरेराले दुई गोल तथा केलियन एमबाप्पे र इद्रिस्सा गाना गुइएले एक एक गोल गरे । शीर्ष स्थानको पीएसजीको ५ खेलमा […]

फ्रेन्च लिग वानमा  पीएसजीको लगातार चौथो जीत, मेस्सीको डेब्यू

काठमाडौं : फ्रेन्च लिग वान फुटबलमा  पेरिस सेन्ट जर्मन (पीएसजी)ले रेम्सलाई २-० ले  हराएको छ। अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले डेब्यू गरेको खेलमा पिएसजीले लगातार चौथो जित निकालेको हो। चारै खेल जितेको पिएसजी तालिकाको शीर्ष स्थानमा छ।  उसको जितमा किलियन एम्बाप्लेले दुई गोल गरे। पहिलो २ खेलमा पनि एम्बाप्पेले गोल गरेका थिए। पीएसजीबाट स्पेनिस ला लिगा क्लब रियाल मड्रिड जाने चर्चाका बीच एम्बााप्पे पीएसजीबाटै मैदान उत्रिएका थिए। उनी जारी सिजन उत्कृष्ट लयमा देखिएका

पीएसजीको जितमा एमबाप्पेको दुई गोल

एजेन्सी। फ्रेन्च लिग वान फुटबलको शनिबारराति भएको खेलमा मेट्जलाई ३-१ गोल अन्तरले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) शीर्ष स्थानमा उक्लिएको छ। पीएसजीको जितमा केलियन एमबाप्पेले दुई र माउरो इकार्डीले एक गोल गरे। मेट्जका फाबियन सेन्टोन्जेले एक गोल फर्काए। जितसँगै पीएसजीले ३४ खेलमा ७२ अंक जोडेको छ। ४३ अंक रहेको मेट्ज लिगको दशौँ स्थानमा छ।