६ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आगामी असार ६ गते हुने निर्वाचनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । शुकबार ललितपुरको एक होटलमा पत्रकार सम्मेलन गरी नेम्वाङले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । पंकजकै टिमबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारी घोषणा गरेका छन् । नेम्वाङले एन्फामा भएको […]