मनाङमा हेलिकोप्टरबाट ल्याइयो मतपत्र

मनाङ – यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि हिमालपारिको जिल्ला मनाङमा मतपत्र ल्याइएको छ। हिमाली जिल्ला मनाङमा हेलिकोप्टरबाट नेपाली सेनाले मतपत्र ढुवानी गरेको हो। जिल्लामा नेपाली सेनाले नौ हजार थान मतपत्र ल्याएको बताइएको छ। ती मतपत्र जिल्ला सदरमुकाम चामेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षितरूपमा राखिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। सुरक्षा […]

सम्बन्धित सामग्री

यस्तो हुनेछ राष्ट्रपति निर्वाचनका लागि मतपत्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ । सार्वजनिक नमुना मतपत्रअनुसार प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र सार्वजनिक गरिएको हो । प्रतिनिधि र राष्ट्रियसभा सदस्यका लागि प्रयोग गर्ने प्रयोग गर्ने मतपत्र सेतो कागजमा गुलाबी रङको चिन्ह हुनेछ । त्यस्तै प्रदेशसभा सदस्यहरूले प्रयोग गर्ने मतपत्र सेतो कागजमा हरियो चिन्ह र अक्षर […]

मतपत्र छापेर सकियो

१८ कात्तिक, काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सबै मतपत्र छापिएको छ । निर्वाचन आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको २० गतेसम्मको समयसीमा भन्दा दुई दिन अगावै जनक शिक्षा सामग्रीले मतपत्र छापेर सकेको हो । शुक्रवार जनक शिक्षा सामग्रीमा मतपत्र छपाइ सम्बन्धी […]

आज सबै मतपत्र छपाइ सम्पन्न हुने

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको काम आज सम्पन्न हुने भएको छ। प्रत्यक्षतर्फ केही जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी रहेकाले आज सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ। आयोगले आज प्रदेश १ को प्रत्यक्षतर्फको मतपत्र पठाउँदैछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी ४ प्रदेशको प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फको मतपत्र ढुवानी सम्पन्न भइसकेको छ। हिजो मनाङ र मुस्ताङ जिल्लाको मतपत्र हेलिकोप्टरबाट ढुवानी भएसँगै ४ वटा प्रदेशमा मतपत्र ढु

चार प्रदेशमा मतपत्र ढुवानी सम्पन्न

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ।गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न भएको हो। बिहीबार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको हो ।शुक्रबारदेखि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत प्रदेश नं. १ को मतपत्र ढुवानी सुरु हुनेछ। समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र

आजबाट प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु, समानुपातिकको मतपत्र छपाई जारी

निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आजबाट नै सुरु गर्ने जनाएको छ । बिहीबार सञ्चारमाध्यमहरूसँगको कुराकानीमा आयोगले यस्तो बताएको हो ।निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आजबाट सुरु गर्ने बताए ।  उनले समानुपातिकतर्फको मतपत्र छपाई कार्यक्रम जारी रहेको प्रत्यक्षतर्फको मतपत्र छपाई आजबाट सुरु गर्ने बताए ।  यस्तै रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका डा. कमल भुसालको उम्मेदवारी किन खारेज भएको ? भन्ने सञ्चारकर्मीको

यस्तो हुन्छ समानुपातिकतर्फको मतपत्र

काठमाण्डाै - निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगले मतदाता शिक्षाको लागि प्रतिनिधि सभा र प्रदेश सभाको छुट्टाछुट्टै नमुना मतपत्र सार्वजनिक गरेको हो । सात वटा प्रदेशको पनि छुट्टाछुट्टै मतपत्र हुने आयोगले जनाएको छ । वाग्मती प्रदेश : सुदूरपश्चिम प्रदेश : मधेस प्रदेश  प्रदेश नम्बर १ : लुम्बिनी प्रदेश : कर्णाली प्रदेश : गण्डकी प्रदेश :

समानुपातिकतर्फको मतपत्र छपाइ आजदेखि

काठमाडौं : निर्वाचन आयोगले शनिबारदेखि समानुपातिकतर्फको मतपत्र छाप्ने भएको छ। आयोगले शुरुमा प्रदेश १, मधेश, बागमती र गण्डकीको समानुपातिकतर्फका मतपत्र छाप्ने भएको हो। चार प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले बताएको छ।  लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने आयोगले बनाएको छ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको नमुना मतपत्र छपाइ सकिए लगत्तै प्रदेश सभा सदस्यको समानुपातिकतर्फ

नमुना मतपत्र छाप्न सुरु, ५०३ प्रकारका आठ करोड मतपत्र छापिने

काठमाडौं, भदौ २२। निर्वाचन आयोगले मङ्गलबारबाट मतपत्र छाप्न सुरु गरेको छ। आगामी निर्वाचनका लागि आयोगले समानुपातिकतर्फको नमुना मतपत्र छाप्न सुरु गरेको हो। आयोगको आन्तरिक कार्यतालिका बमोजिम भदौ २० गतेदेखि नै मतपत्र छाप्न सुरु हुनुपर्नेमा तयारी नपुग्दा एक दिनपछि मतपत्र छाप्न सुरु भएको हो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुई दिनभित्र नमुना मतपत्र छपाइ सकेर […]

मतपत्र छपाइ सम्पन्न

काठमाडौं, वैशाख २३ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम सम्पन्न गरेको छ। आयोगले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्र छपाइको काम सम्पन्न भइसकेको जानकारी दिँदै वैशाख २३ सम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने बताए। ‘मतपत्र छपाइको काम सकिएको छ,’ उनले […]

काठमाडौँको मतपत्र छपाइ सकियो, अन्य महानगरको मतपत्र आजदेखी छापिने

काठमाडौँ । निर्वाचन आयोगले ६१ जिल्लामा मतपत्र ढुवानी सकेको छ। बाँकी १६ जिल्लामा केही दिनभित्र मतपत्र ढुवानी गरिसकिने आयोगले जनाएको छ। अब मधेस प्रदेश र बागमती प्रदेशका जिल्लाहरूमा मतपत्र ढुवानी गर्न बाँकी छ। सडक सुविधा नभएका क्षेत्रमा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ। अहिलेसम्म ६१ जिल्लाका लागि एक करोड २३ लाख मतपत्र ढुवानी गरिसकिएको आयोगका प्रवक्ता […]