एमाले महाधिवेशन : २२ सय सुरक्षाकर्मी परिचालन, दुई एआइजी फिल्डमा

चितवन : नेकपा (एमाले)को दशौँ महाधिवेशन सुरक्षाका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाको कमाण्ड सम्हालेका नेपाल प्रहरीका अतिरिक्त महारीक्षक (एआईजी) सहकुल थापाले नेपाल प्रहरी र सशस्त्र गरी २२ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।उनकाअनुसार नारायणी किनारको उद्घाटन समारोह र सौराहको बन्दसत्र समारोहस्थल केन्द्रित सुरक्षा योजना लागू गरिएको छ।महाधिवेशनअन्तर्गत १४ वटा पार्किङ स्थलको व्यवस्था गरिएको छ । ‘ट्राफिक म्यानेजमेन्टदेखि सबै राम्रो व्यवस्था गरेका छौं,’ उनले

सम्बन्धित सामग्री

महाधिवेशनमा यस्तो डुंगा चढेर पुग्नेछन् ओली

चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली महाधिवेशनस्थलमा डुंगा चढेर जाने भएका छन्। ओली डुंगाबाट महाधिवेशन स्थल पुग्ने भएपछि नदी किनारमा कार्यकर्ताहरु धमाधम बाटो निर्माण गरिरहेका छन्।अध्यक्ष ओली नारायणीपारिबाट डुंगा चढ्ने भएकाले त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। महाधिवेशनस्थलमा ओलीको स्वागतका लागि नेपालको राष्ट्रिय झण्डासहित एमालेको झण्डा बाटोको चारैतिर लगाइएको छ। एमाले महाधिवेशन आज मध्याह्न १२ बजे अध्यक्ष ओलीले उदघाटन गर्ने कार्य

एमाले महाधिवेशन : चितवनमा सुरक्षा व्यवस्थामा कडाई, ठूला सवारी साधन प्रवेशमा रोक

चितवन। नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन समारोहलाई ध्यान दिँदै चितवनमा विहानैदेखि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भने चितवन प्रवेश गर्ने सवारी साधनहरु पनि रोकिएको छ । पश्चिमबाट आएका सवारीहरु गैँडाकोटमा रोकिएका छन भने पूर्वबाट आएका सवारीलाई पारस बसपार्कमा रोकिएको छ । एमाले नेता तथा कार्यकर्ता लिएर आएका सवारी साधनहरु पनि रोकेर सहभागीहरुलाई पैदल […]

एमाले अध्यक्ष ओली डुंगा चढेर महाधिवेशन स्थल पुग्ने

चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली महाधिवेशन स्थलमा डुंगा चढेर जाने भएका छन्। ओली डुंगाबाट महाधिवेशन स्थल पुग्ने भएपछि नदी किनारमा कार्यकर्ताहरु धमाधम बाटो निर्माण गरिरहेका छन्।अध्यक्ष ओली नारायणीपारिबाट डुंगा चढ्ने भएकाले त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। महाधिवेशन स्थलमा ओलीको स्वागतका लागि नेपालको राष्ट्रिय झण्डासहित एमालेको झण्डा बाटोको चारैतिर लगाइएको छ। एमाले महाधिवेशन आज मध्याह्न १२ बजे अध्यक्ष ओलीले उदघाटन गर्ने कार

एमाले महाधिवेशन : २२ सय सुरक्षाकर्मी परिचालन, १४ पार्किङस्थल, दुई एआईजी चितवनमा

चितवन । नेकपा (एमाले)को दशौँ महाधिवेशन सुरक्षाका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाको कमाण्ड सम्हालेका नेपाल प्रहरीका अतिरिक्त महारीक्षक (एआईजी) सहकुल थापाले नेपाल प्रहरी र सशस्त्र गरी २२ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । उनकाअनुसार नारायणी किनारको उद्घाटन समारोह र सौराहको बन्दसत्र समारोहस्थल केन्द्रित सुरक्षा योजना लागू गरिएको छ । महाधिवेशनअन्तर्गत १४ […] The post एमाले महाधिवेशन : २२ सय सुरक्षाकर्मी परिचालन, १४ पार्किङस्थल, दुई एआईजी चितवनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले महाधिवेशनमा २५ सय सुरक्षाकर्मी र ५ हजार स्वयंसेवक परिचालन हुने

एमाले महाधिवेशन स्थल वरपर करिब दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुने भएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार चितवनतर्फ एक हजार पाँच सय र नवलपरासीतर्फ एक हजार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुनेछन् । सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुल थापा र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी चितवन आएका छन् ।