कोहलपुरमा प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

इप्रका बाँकेको आयोजना र कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आज एकदिने निःशुल्क स्वास्थ्य शिविरमा प्रहरी कर्मचरी एवं प्रहरी परिवारसहित भूपू प्रहरीको स्वास्थ्य जाँच गरिएको हो।

सम्बन्धित सामग्री

चितवनमा ‘बाआमा स्वास्थ्य कार्यक्रम’

चितवनकाे खैरहनी नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरघरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा दिने गरी ‘बाआमा स्वास्थ्य कार्यक्रम’ को सुरुआत गरेको छ।

सेनाद्वारा निःशुल्क स्वास्थ्य जाँच शिविर

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा–९ ढकेरीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ढकेरीमा छ सय १७ जनाले स्वास्थ्य जाँच गराएका छन्। राप्तीसोनारी गाउँपालिकाको आयोजना, एचसिआरसी अस्पतालको सहयोग र बाँके राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको समन्वयमा सञ्चालित शिविरमा आज उनीहरुले स्वास्थ्य परीक्षण गराएका हुन्।

वीरगञ्जमा महानगरले गर्यो ९ हजार जनाको निःशुल्क स्वास्थ्य परीक्षण

वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा झन्डै ९ हजार जनाले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य जाँच गर्न घरदैलोमै पुगेको यो अभियानले महानगरको विभिन्न ९ वटा वडामा अहिलेसम्म ९ हजार जनाको निःशुल्क स्वास्थ्य जाँच गरेको हो ।कार्यक्रममा निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधीसमेत उपलब्ध गराउँदै आएको छ । महानगरको बजार एरियाभन्दा बाहिर ग्रामीण क्षेत्रका १६ वटा वडालाई लक्षित गर्दै यो कार्यक्रम संचालन गरिएको महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बत

निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण

काठमाडौँ,५ साउन । झङ्ककुमारी स्मृति प्रतिष्ठानले चाँगुनारायण नगरपालिका खरिपाटीमा दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण सेवा सुरु गरेको छ । चाँगुनारायणका वडा नं ५ र ६ को सिमाना खरिपाटीमा १८ महिना अगाडिबाट सञ्चालन हुँदै आएको निःशुल्क स्वास्थ्य क्लिनिकलाई विस्तार गरी बुधबारदेखि दैनिक स्वास्थ्य परीक्षण एवं औषधि वितरणसहित निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको हो । […]

खरिपाटीमा निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण

चाँगुनारायणका वडा नं ५ र ६ को सिमाना खरिपाटीमा १८ महिना अगाडिबाट सञ्चालन हुँदै आएको निःशुल्क स्वास्थ्य क्लिनिकलाई विस्तार गरी बुधबारदेखि दैनिक स्वास्थ्य परीक्षण एवं औषधि वितरणसहित निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको हो।

निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण सेवा सुरु

भक्तपुर– झङ्ककुमारी स्मृति प्रतिष्ठानले चाँगुनारायण नगरपालिका खरिपाटीमा दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण सेवा सुरु गरेको छ । चाँगुनारायणका वडा नं ५ र ६ को सिमाना खरिपाटीमा १८ महिना अगाडिबाट सञ्चालन हुँदै आएको निःशुल्क स्वास्थ्य क्लिनिकलाई विस्तार गरी बुधबारदेखि दैनिक स्वास्थ्य परीक्षण एवं औषधि विवरणसहित निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको हो । गरिब तथा […]

मेलानको स्थापना दिवसको अवसरमा बालबालिका र वृद्धवृद्धाका लागि स्वास्थ्य जाँच

मेडिकल ल्याबोरेटोरी एशोसियसन अफ नेपाल (मेलान) ले आफ्नो १७ औं स्थापना दिवस बुढानीलकण्ठ ४ स्थित पवित्र समाज सेवा नेपालमा रहेका ३५ बालबालिका र ३० वृद्धाहरुको निःशुल्क स्वास्थ्य जाँच गरि मनाएको छ।

शैक्षिक सत्र सुरु हुनु अघि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँच

काठमाडौँ – सरकारले शैक्षिक सत्र सुरु हुनु अघि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँच गर्ने भएको छ। आइतबार अर्थमनत्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

शिखर इन्स्योरेन्सको निःशुल्क स्वास्थ्य शिविरमा २ सयभन्दा बढी कर्मचारीको उपस्थिति

शिखर इन्स्योरेन्सले ई–फार्मेसीको सहकार्यमा आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य जाँच’ कार्यक्रमा २ सयभन्दा बढी कर्मचारीको उपस्थिति रह्यो ।

तामाकोशीमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य जाँच

दोलखाको तामाकोशी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई दक्ष स्वास्थ्यकर्मीमार्फत घरघरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको छ ।  माघ १५ गतेदेखि सञ्चालन गरेको ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण घरदैलो कार्यक्रमबाट ७ वडाका २ हजार ३१४ जनाले सेवा पाएको गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाका अनुसार सेवा लिनेमा १ हजार २०९ महिला र १ हजार १०५ पुरुष रहेका छन् । प्रत्येक वडामा २/२ जनाका दरले दक्ष स्वास्थ्यकर्मीको टोलीसहित घरघरमा पुगेर स्वा...