एउटै पात्रको जीवनलाई २५ वर्षको जवानदेखि ८० वर्षको वृद्ध अवस्थासम्म पर्दामा उतार्ने चुनौती सौगात मल्लले स्वीकार गरेका छन्। निर्देशक सौरभ चौधरीको महत्वाकांक्षी फिल्म द राइज अफ साम्राज्यमा सौगातले लामो उमेर अन्तरको पात्र निर्वाह गर्न लागेका हुन्। हालै विराटनगरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको छ। एपिक एक्सन ड्रामाका रूपमा निर्माणाधीन फिल्मका लागि ७० दिनको छायांकन […]
काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँ बसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् । नयाँ बसपार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट […]
बाढीपहिरो र हिमपातबाट प्रभावित अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ। असोज १८ देखि २५ गतेसम्म धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रमा १ हजार ४४७ पर्यटकको विवरण अभिलेख भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को उक्त केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार अहिले दैनिक १५० देखि २०० पर्यटक आउन थालेका छन्। समुद्री सतहबाट ५ […]
प्रेम र माया पिरतीका गीत लेख्दै आएका गीतकार निर्मलरत्न शाक्यले यसपटक पाटनको इतिहास, संस्कृति र पहिचानको गुणगान गरेका छन्।२ सय ६५ जना गायक गायिकाको स्वर र ६० जना कलाकारको अभिनय समेटिएको जय जय यल देय् बोलको गीतको म्युजिक भिडियोे सार्वजनिक गरिएको छ। यति ठूलो संख्यामा कलाकारलाई एउटै सांगीतिक सिर्जनामा जोडेर ललितपुरको कथा प्रस्तुत गर्ने प्रयास […]