मनले एमाले नभएकालाई ७ गतेको बैठकमा बोलाएका छौं : भानुभक्त ढकाल

नेकपा एमालेका नेता भानुभक्त ढकालले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको मनमा एमाले नभएको आरोप लगाएका छन्। शनिबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री समेत रहेको नेता ढकालले नेपाल पक्षका नेताहरुको एमालेबाट च्यूत भइसकेको जि...

सम्बन्धित सामग्री

मोरङ–३ : रेखा थापा, भानुभक्त ढकाल र सुनिल शर्माकाे प्रतिस्पर्धा

माेरङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं ३ मा त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था रहेको छ । सत्ता गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारसँगै यहाँ नायिका रेखा थापाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको छ । विसं २०७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा र वाम गठबन्धनबाट एमालेका भानुभक्त ढकालबीच प्रतिस्पर्धा […] The post मोरङ–३ : रेखा थापा, भानुभक्त ढकाल र सुनिल शर्माकाे प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्यटनमन्त्रीले आफ्नो जिल्लामा एक सयभन्दा बढी आयोजना पारेः भानुभक्त ढकाल

काठमाडौं, २४ जेठ । एमाले सांसद भानुभक्त ढकालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकमा खर्च कटौती गरी एक रुपैयाँ राखियोस् भनी प्रस्ताव राखेका छन् । मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै ढकालले अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा पर्यटन मन्त्रीको जिल्लामा पर्यटन मन्त्रालयसम्बन्धी पाँच लाखका एक सयभन्दा बढी आयोजना पारिएको, एउटा नगरपालिकामा ३२ वटा आयोजना […]

निर्वाचन लक्षित बजेट वितरणमुखी भयो : भानुभक्त ढकाल

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल भइरहेको छ। छलफलका क्रममा नेकपा एमालेले फेरि बजेट संघीय निर्वाचनलाई केन्द्रित गर्दै ल्याइएको भन्दै आलोचना गरेको छ। हिजोको बैठकमा पनि एमाले सांसदहरुले वितरणमुखी बजेट आएको भन्दै आलोचना गरेका थिए।  छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष…

वरिष्ठ इन्जिनियर भगवान झा एमाले प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं, बैशाख ७ ।समाजसेवी तथा वरिष्ठ ईन्जिनियर भगवान झा नेकपा (एमाले)मा प्रवेश गरेका छन्। मंगलबार साँझ ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमकाबीच झा नेकपा(एमाले) प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले झालाई पार्टीमा स्वागत गरेका हुन। कार्यक्रममा नेकपा( एमाले)का नेताहरु भानुभक्त ढकाल, मोतिलाल दुगडलगायत उपस्थित […]

राजनीति दुई ध्रुवमा विभाजित छ, एउटा एमाले अर्को काँग्रेसः भानुभक्त ढकाल

चितवन, ५ चैत । नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एउटा ध्रुवको नेतृत्व एमाले र अर्को ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको बताए । उनले अबको निर्वाचनले दुई ध्रुवको राजनीतिलाई स्पष्ट पार्ने बताउँदै भने, “केही […]

राजनीति दुई ध्रुवमा विभाजन : भानुभक्त ढकाल

नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताएका  छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एउटा ध्रुवको नेतृत्व एमाले र अर्को ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको बताए ।उनले अबको निर्वाचनले दुई ध्रुवको राजनीतिलाई स्पष्ट पार्ने बताउँदै भने, ‘केही च्याखे थाप्ने र दाउपेच हेर्ने बाँकी रहे पनि राजनीति दुई ध्रुवमा बाँडिन्छ ।’ अब हुने स्थानीय तहको निर्वाचन र त्यसपछिको प्रदेश तथा सङ्घीय निर्वाचनको पर

सर्वोच्चबाट जस्तो क्षेप्यास्त्र आउँछ, काउन्टर दिन एमाले तयार छ : भानुभक्त ढकाल

५, चैत, चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले संवैधानिक नियुक्ति खारेजीको आदेश सर्वोच्चले गरे एमालेले त्यसको काउन्टर दिने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ढकालले राज्यशक्तिको दुरुपयोग गरेर अदालतबाट जस्तो खालको क्षेप्यास्त्र आउँछ त्यसलाई काउन्टर दिन एमाले तयारी अवस्थामा रहेको […]

एमाले महाधिवेशनमा २५० स्वास्थ्यकर्मी परिचालन हुने

नेकपा (एमाले)को दसौँ राष्ट्रिय महाधिवेशनमा दुई सय ५० भन्दाबढी चिकित्सक परिचालन गरिने भएको छ ।महाधिवेशनअन्तर्गतको स्वास्थ्य समितिले महाधिवेशनका लागि चिकित्सकसहितको सबै व्यवस्थापन तयारी पूरा गरेको जनाएको छ । स्वास्थ्य समितिको संयोजक भानुभक्त ढकाल र उपसंयोजक वैकल्पिक केन्द्रीय सदस्य रचना खड्का सहसंयोजक रहेका छन् । समितिका सदस्यले चितवनमा गएर खुलासत्र हुने नारायणी नदीको किनार र बन्दसत्र हुने सेभेन स्टार होटेलको अवलोकन गरिसकेको छ । समितिले प्राथमिक उपचारदेखि भैपरी आउने स्वास्थ्य समस्या हेर्ने गरी व्य