काठमाडौं, ३२ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री भानुभक्त ढकालले जनताको जनादेशको आधारमा आफूहरु सरकार बनाउने अभियानमा लागेको बताएका छन् । आफूहरुले अहिलेको गठबन्धनको सरकारलाई मंसिरको दोस्रो हप्तामा धीत मरुञ्जेलसम्म सरकारमा बसेर काम गर्न दिन चाहेको पनि उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार […]