काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले व्यवस्थाको रक्षाका लागि प्रमुख दलहरु मिल्नुको विकल्प नरहेको बताएका छन् । आज (शनिबार) हेटौंडामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि प्रमुख दलहरु मिल्नुपर्ने बताएका हुन् । नेता ढकालले गत मंसिर ७ गते राजावादी दलहरुले दुर्गा प्रसाईँलाई प्रयोग गरेर […]