राप्रपा महाधिवशेन : ढिला गरी मतदान सुरु (फोटोफिचर)

प्रतिनिधि विवादका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि एक दिन ढिला गरी शनिबार मतदान सुर भएको छ । मतदानबाट अध्यक्षसहित १४९ सदस्य कार्यसमिति चयन हुनेछ। बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि ढिला गरी मतदान सुरु भएको हो ।वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । थापा समूहबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान तथा

सम्बन्धित सामग्री

उद्योग वाणिज्य महासंघको मतदान दुई घण्टा ढिला सुरु

२९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति (२०८०–२०८३) चयनका लागि मतदान सुरु भएको छ । प्रज्ञाभवन कमलादीमा बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै २ घण्टा ढिला सुरु भएको हो । महासंघ निर्वाचन समितिका अनुसार निर्वाचनमा कुल १९५३ मतदाता सहभागी छन् । महासंघ निर्वाचनमा ५० प्रतिशत मतभार रहेको […]

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्न मतदान सुरु

काठमाडाैं । हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्नका लागि मतदान सुरु भएको छ । दुवै जना उम्मेदवारले मोवाइल लैजान नपाउने निर्णय दिएपछि पूर्वानिर्धारित समयभन्दा १ घण्टा १५ मिनेट ढिला गरि मतदान सुरु भएको छ । दुवै जना उम्मेदवारले मोवाइल लैजान नपाउने निर्णय दिएपछि पूर्वानिर्धारित समयभन्दा १ घण्टा १५ मिनेट ढिला गरि […]

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु (तस्विरसहित)

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको लागि मतदान सुरु भएको छ।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही ढिला भएको हो ।बुथमा मोबाइल लैजान दिनेरनदिने भन्ने विषयमा विवाद हुँदा मतदान केही समय ढिलो सुरु भएको हो। बुथमा मोबाइल लैजान नदिने सहमितपछि मतदान सुरु भएको छ।संसदीय दलको मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रहरीले नाम र परिचयपत्र हेरेर मात्रै सांसद तथा आगन्तुकलाई भित्र प्रवेश गर्न दिएको छ भने पत्रकारहरुलाई प्रवेशमा रोक

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । संसदीय दलको कार्यालय सिंहरदरबारमा मतदान सुरु भएको हो । बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्ने कार्यतालिका थियो । तर मतदान गर्ने स्थानसम्म मोबाइल लैजान पाउने कि नपाउने भन्ने विवादले पूर्वनिर्धारित समयभन्दा झण्डै एक घण्टा ढिला सुरु भएको हो […]

वर्षाले गर्दा ढिला मतदान हुने

झापा- स्थानीय तहका लागि जनप्रतिनिधि छान्न आज केही बेरमा मतदान सुरु हुँदैछ। बिहान सात बजेबाट सुरु हुने मतदान तयारीका काम केही बाँकी रहेकाले केही बेर ढिला भएको झापाका मतदान अधिकृतहरूले बताएका छन्। झापाका अधिकांश स्थानमा राति वर्षा भएकाले आज बिहानैदेखि पुनः संरचना बनाउनु पर्ने भएकाले केहीबेर ढिला भएको हो। झापाका केही स्थानमा आज बिहान पनि […]

कांग्रेस महाधिवेशन : करिब तीन घण्टा ढिला सुरु भयो मतदान

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि तोकिएको समयभन्दा करिब तीन घण्टा ढिला गरी मतदान सुरु भएको छ। आज बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि केहीबेर अघि मात्र मतदान सुरु भएको छ।पहिलो मतदान पूर्व-महामन्त्री कुलबहादुर गुरुङले  गरेका छन्। मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध छन्। प्राविधिक कारण मतदान समयमै सुरु हुन नसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। मतपत्र छपाइमा केह

नाडाको नयाँ नेतृत्वका लागि मतदान सुरु

नाडा अटोमोबाइल्स एसोसिएसन नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ ।

बागमतीमा कांग्रेस सभापतिका लागि पुनः मतदान सुरु

हेटौंडा : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत  बागमती प्रदेश अधिवेशनको सभापतिको लागि दोस्रो चरणको मतदान सुरु भएको छ।शनिबार भएको मतदानमा सभापतिको उम्मेदवारहरु कसैले पनि ५१५ पाउन नसकेपछि पुनः मतदान सुरु भएको हो। बिहान साढे ११ बजेबाट सुरु हुने भनिएको मतदान ढिला गरी सुरु भएको हो। मतदान गर्ने समयसीमा साँझ ५ बजेसम्मलाई तोकिएको छ। सभापतिमा संस्थापन समूहबाट इन्द्रबहादुर बानियाँ र संस्थापनइतर पौडेल समूहका जगदीश्वर नरसिंह केसीबीच प्रतिस्पर्धा भइरहेको छ। पहिलो चरणबाट सिटौला समूहका भीमसेनदास

बागमती काँग्रेस अधिवेशन: निर्धारित समय भन्दा ६ घण्टा ढिलो गरी मतदान सुरु

निर्धारित समय भन्दा ६ घण्टा ढिलो गरी नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेश अधिवेशनको मतदान सुरु भएको छ । निर्वाचनको कार्यतालिका अनुरूप बिहान १० बजेबाट हुनुपर्नेमा मतदान अन्तिम उम्मेदवारी नामावली र मतपत्र छपाइमा ढिला हुँदा मतदान निर्धारित समय भन्दा ढिला गरी सुरु भएको हो ।निर्वाचन समितिका संयोजक अधिवक्ता केशवप्रसाद काफ्लेका अनुसार मतदाताले रातिको १० बजे सम्ममा मतदान कार्यक्रम  सञ्चालन हुनेछ । प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ, भीमसेन दास प्रधान र जगदिश्वर नरसिंह केस

राप्रपाको मतदान सुरु भएन, आत्तिन थाले लाइन बसेका प्रतिनिधि

काठमाडौं स् भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने भनिएको चुनाव अझै सुरु हुन सकेको छैन। शनिबार बिहान ८ बजेदेखि हुने भनिएको चुनाव साढे ११ बजेसम्म सुरु हुन सकेको छैन। भोटिङ मेसिनको केही प्राविधिक काम बाँकी रहेकाले गर्दा मतदान प्रक्रिया ढिला हुन पुगेको बताइएको छ।तोकिएको समयमा मतदान सुरु हुन नसकेपछि बिहानैदेखि लाइन बसेका प्रतिनिधिहरू आक्रोशित बनेका छन्। बिहानैदेखि लाइनमा बसेका प्रतिनिधिहरू जाडो र भोकले छटपटिन थालेका हुन्। अबको केही समयमै मतदान सुरु हुने जनाइएको छ