काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने तल्लो तटीय क्षेत्र कालिगण्डकी दोभानसम्म सतर्कता अपनाउन अनुरोध गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले मंगलबार राति ८ः४० बजे सूचना जारी गरी किम्रुङ खोला थुनिएकाले बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार, जिल्ला प्रशासन कार्यालय, पर्वतले किम्रुङ खोला थुनिएको जानकारी दिएको छ। पर्वतस्थित किम्रुङ खोलामा पहिरो गएको […]
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा पहिरो खसेर पानीको प्राकृतिक बहाव अवरुद्ध भएको खबरपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउँदै सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले वडाध्यक्षबाट खोला थुनिएको जानकारी आएको र सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा टोलीलाई सतर्क बनाइएको प्रशासन सिंहदरबार विशेष ब्युरोलाई बताए। […]
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा ३० लाख ६ सय ६५ रुपैयाँ सहयोग गरेको छ। संस्थाका कम्पनी सचिव विनोदकुमार चौधरीका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा भएको क्षतिपछि प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम कोषमा […]
RajdhaniDaily.com | काठमाडौंं । १० भदौमा नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनुअघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्याङ्कको एक -
एनसेलले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा सञ्चार सम्पर्क कायम राख्न स्याटेलाइट प्रविधिमार्फत निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ। कम्पनीका अनुसार युटेलस्याटको लो अर्थ अर्बिट स्याटेलाइटबाट सञ्चालित उपकरण सरकारी निकायसँगको समन्वयमा प्रभावित क्षेत्रका महत्वपूर्ण स्थानमा जडान भइरहेको छ। हालसम्म नुवाकोटका तीन स्थानमा सेवा सञ्चालनमा आइसकेको छ भने अन्य बाढी प्रभावित क्षेत्रमा […]