प्रि–बजेट छलफल ३ जेठबाट

काठमाडौं । संघीय संसद सचिवालयले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आगामी ७ जेठमा संसद्मा पेस गर्नेगरी प्रारम्भिक खाका तयार पारेको छ । अर्थ मन्त्रालयले संसद्को दुवै सदनमा विनियोजन विधेयकका सिद्धान्तको रुपरेखा’bout छलछल गर्नेगरी गत २० वैशाखमा प्रस्ताव तयार गरेको थियो । तर बजेट अधिवेशन सुरु नहुँदा अर्थ मन्त्रालयले अझै संसद्मा पेस गर्न […] The post प्रि–बजेट छलफल ३ जेठबाट appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बाग्मतीको हिउँदे अधिवेशन अन्त्य, जेठबाट प्रि–बजेट छलफल हुने : RajdhaniDaily.com

RajdhaniDaily.com | मकवानपुर । बाग्मती सरकारले प्रदेशको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सरकारले आगामी जेठ महिनाबाट प्रि–बजेट छलफल गर्ने तयारी थाल्ने जनाएको छ । -

प्रतिनिधिसभामा ४ दिनसम्म प्रि-बजेट छलफल हुने

२४ वैशाख, काठमाडौं। प्रतिनिधिसभामा बजेट पूर्वको छलफल (प्रि-बजेट छलफल) चार दिनसम्म हुने भएको छ । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रि-बजेट छलफल चार दिन चलाउने तय गरेको हो । नेपाली कांग्रेसकी सांसद ईश्वरी देवी न्यौपानेका अनुसार आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा […]

अर्थमन्त्रीको प्रि–बजेट छलफल : नयाँ आयोजना नथप्न पूर्वअर्थमन्त्रीहरूको सुझाव

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका छन् । पूर्वअर्थमन्त्रीहरूले व्यावहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरू थप नगर्न...

आजबाट संसदमा प्रि-बजेट छलफल

काठमाडौं, जेठ ४ । आजबाट प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलका सुरु हुदै छ । छलफलको लागि जेठ ४ र ५ गतेको दिन तोकिएको छ । आजको बैठक दिउँसो १ बजे बस्नेछ । प्रतिनिधिसभाको हिजोको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त […]

जेठ ४ र ५ गते प्रि–बजेट छलफल, ७ गते नीति तथा कार्यक्रम

३ जेठ, काठमाडौं । यही जेठ ४ र ५ गते प्रतिनिधिसभामा प्रि–बजेट छलफल हुने भएको छ । मंगलबार सभामुख अग्नि प्रसाद सापकोटाले जेठ ४ र ५ गते प्रि–बजेट छलफल हुने जानकारी सदनलाई गराए । प्रि बजेट छलफलका …

प्रि–बजेट छलफल गर्ने परम्परा नतोडौं

एक वा अर्को बहानामा सरकारले प्रि–बजेट छलफललाई छल्न खोज्नु सार्वभौम संसद्लाई कुनै पनि तवरले मान्य हुँदैन । चालू आर्थिक वषको बजोट बनाउने बेलामा तत्कालीन सरकारले संसद् विघटन गरेका कारण बजेट ल्याउनुपुर्व सार्वभौम संसद्मा अनिवार्य हुनुपर्ने प्रि–बजेट छलफल भएन । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १५ जेठमा विधेयकमार्फत बजेट ल्याए । सर्वोच्च अदालतले संसद् विघटन अस्वीकृत गर्दै […]

संसद्मा हुने ‘प्रि–बजेट’ छलफल अन्योलमा

संघीय संसद्मा आगामी आर्थिक वर्ष २०७९–०८०को ‘पूर्वबजेट छलफल’ (प्रि–बजेट डिस्कसन)हुने–नहुने अन्योल देखिएको छ । ३० वैशाखलाई तोकिएको स्थानीय तहको चुनावअघि संसद् बैठक बस्ने सम्भावना छैन । तर, संघीय संसद्मा बजेट प्रस्तुत हुनुभन्दा...

वाग्मती प्रदेशसभामा प्रि–बजेट छलफल

वाग्मती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थात् प्रि–बजेट छलफल सुरु भएको छ ।

वाग्मतीमा प्रि–बजेट छलफल सुरु, विपक्षी आक्रामक

१७ जेठ, हेटौंडा । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ को प्रि बजेट अर्थात विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल सुरु भएको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) पेश गरेका सँगै छलफल सुरु भएको हो । कोरोना केन्द्रित बजेट मन्त्री ढुंगेलले आगामी […]

गण्डकी सरकारको रणनीति : सके विश्वासको मत, नसके अध्यादेशबाट बजेट

१२ जेठ, पोखरा । प्रदेशसभाको अधिवेशन १६ जेठका लागि आह्वान भइसकेको छ । पहिलो दिन दलका नेताहरुले भनाइ राख्ने छन् भने १७ गते प्रि–बजेट छलफल सुरु हुनेछ । त्यसपछि सरकारको नीति तथा कार्यक्रम र १ असारमा बजेट ल्याउने प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताए । तर प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रमभन्दा पहिला […]