यतिबेला फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनले झापा-५ सहित देशको माहोल निकै तातेको देखिन्छ । देशभरमा १६५ निर्वाचन क्षेत्र छन् तर संजालीय र सञ्चारीय दृष्टिकोणले निर्वाचनको इपिसेन्टर भने झापा-५ बनेको देखिन्छ । नेपालको संसदीय इतिहासमा कहिलेकाहीँ कम्युनिस्ट इतर दलले निर्वाचन जिते पनि झापालाई लालकिल्ला भनेर पनि चिनिन्छ । नेपालको राजनीतिक इतिहासमा झापाको एउटा […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राम्रो काम गर्दागर्दै पनि भ्रष्टाचार न्युन हुन नसकेको बताएकी छन् । बुधबार आयोगको ३५ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले पछिल्लो समय अझै सक्रिय र निर्भिक रूपमा सशक्त ढंगले आयोगले काम गरिरहेको बताईन् । ‘हाम्रो देशमा पनि संविधानमा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो निकायको […]
सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो । चालु आवको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरिएको थियो । तर धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता र घरजग्गा कारोबारमा आएको गिरावटलगायत कारणले […]
काठमाडौँ। नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेर तिन लाख छ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँ मा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी […]