नेपाली फिल्मले प्रदर्शन मिति तोक्दै, २७ फागुनदेखि 'सम्हालिन्छ कहिले मन'

काठमाडौं : बलिउड फिल्म सूर्यवंशीले हलमा दर्शक तानेपछि प्रदर्शन रोकिएका नेपाली फिल्मले पनि आफ्नो प्रदर्शन मिति तोक्न थालेका छन्। 'चपली हाइट ३', 'म यस्तो गीत गाउँछु २' पछि 'सम्हालिन्छ कहिले मन'ले पनि आफ्नो प्रदर्शन मिति तोकेको छ। सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म आउँदो फागुन २७ देखि प्रदर्शनमा आउने भएको हो। फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोपदेनको मुख्य भूमिका रहेको छ। त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मको अधिकांश भाग बेलायतमा खिचिएको छ भने एउटा

सम्बन्धित सामग्री

हलमा नेपाली फिल्मको दबदबा, 'लाइगर'मा छैनन् दर्शक

काठमाडौं : यतिवेला हलमा तीनवटा नेपाली फिल्म प्रदर्शनरत छन्। गत शुक्रबारदेखि प्रदर्शनमा आएका ‘झिँगे दाउ’ र ‘सम्हालिन्छ कहिले मन’ तथा भदौ १० देखि प्रदर्शनमा आएको ‘प्रकाश’ प्रदर्शनरत नेपाली फिल्म हुन्। लामो समयपछि हलमा एकसाथ 3 फिल्म प्रदर्शन हुँदा पनि दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ। बरु ठूलो बजेटमा बनेको भारतीय फिल्म ‘लाइगर’मा भने दर्शकको कमी देखिएको छ। ५० प्रतिशतभन्दा बढी शोका साथ प्रदर्शन थालेको फिल्म दोस्रो हप्तासम्म आइपुग्दा १० देखि

फ्राइडे रिलिजः हलमा ‘झिँगे दाउ’ र ‘सम्हालिन्छ कहिले मन’

काठमाडौं : शुक्रबारदेखि दुई वटा नेपाली फिल्म झिँगे दाउ र सम्हालिन्छ कहिले मन प्रदर्शनमा आएका छन्।ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सामाजिक कथामा कथामा आधारित ड्रामा कमेडी झिँगे दाउ र सुदर्शन थापाको निर्देशनमा बनेको रोमान्टिक फिल्म सम्हालिन्छ कहिले मन एकसाथ प्रदर्शनमा आएका हुन्। भिमनिधि तिवारीको कथामा आधारित ‘झिँगे दाउ‘मा हिउवाला गौतम, मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्मा र कुशल बिष्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। त्यस्तै महेश दवाडीको लेखन रह

हलमा ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’

काठमाडौं । शुक्रबार हलमा दुई नेपाली फिल्म रिलिज भएका छन् । मल्टिस्टारर फिल्म ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आएका छन् । ‘स्पाइडरम्यान : नो वे होम’को पुनः प्रदर्शन रोकिएको छ । ज्ञानेन्द्र देउजा निर्देशित ‘झिंगेदाउ’ भीमनिधि तिवारीको कथामा आधारित छ । यो सोसल ड्रामा फिल्मले पारिवारिक किचलोको कथा भन्छ । बाहिरियाले आँखा लगाउँदा कसरी […]

शुक्रबार प्रदर्शनमा 'झिंगेदाउ' र 'सम्हालिन्छ कहिले मन'

शुक्रबार दुई नेपाली फिल्म 'झिंगेदाउ' र 'सम्हालिन्छ कहिले मन' प्रदर्शनमा आएका छन् ।

फ्राइडे रिलिज : बक्स अफिसमा भिड्दै 'सम्हालिन्छ कहिले मन' र 'झिँगेदाउ'

काठमाडौं : आज शुक्रवारदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ र ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ रिलिज भएका हुन्। त्रिकोणात्मक प्रेमकथामा बनेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ मा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको छ। कभर गीत गाएर चर्चामा आएका तोप्देनले यसै…

सुदर्शनले भने–मेकरभन्दा कलाकार प्राथमिकतामा पर्दा फिल्म चुक्यो

निर्देशक सुदर्शन थापाले फिल्मको मेकरलाई भन्दा कलाकारलाई प्राथमिकता दिन थालेको कारण नेपाली फिल्म चुकेको बताएका छन् । ‘हामीले कलाकारलाई प्राथमिकतामा राखेर फिल्मको भारी बोकाउन थालेका छौं । वास्तवमा फिल्मको सबै भारी बोक्ने मेकर हो (निर्देशक) हो,’ थापाले भने, ‘कहिले कलाकारको पछि लाग्छौं । कहिले कथावस्तुको । यो गलत हो ।’निर्देशक थापाले मेकरलाई प्राथमिकता दिन नसक्दा फिल्महरु राम्रो हुन नसकेको बताए । आइतबार आफू निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को एक कार

कन्टेन्टको खोजीमा लाग्दा हामी फिल्म मेकिङमा चुक्यौँ : निर्देशक सुदर्शन थापा

काठमाडौं : पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा फिल्मको कन्टेन्ट बलियो हुनुपर्ने चर्चा निकै चल्ने गरेको छ। कथावस्तु खोज्नकै लागि फिल्म निर्माताहरू गाउँ-गाउँ गएर पुगिरहेका छन्। तर, निर्देशक सुदर्शन थापाले भने फिल्म निर्माताहरू नयाँ कन्टेन्टको खोजीमा लाग्दा फिल्म मेकिङमा चुकेको बताए। आइतवार थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’को पत्रकार भेटघाट कार्यक्रममा थापाले नेपाली…

‘सम्हालिन्छ कहिले मन’ बलिउड भन्दा कम छैन – निर्देशक थापा

रोमान्टिक फिल्म बनाउन माहिर निर्देशक हुन् सुदर्शन थापा । केही हिट फिल्म समेत दिएका उनका अधिकांश फिल्म रोमान्टिक नै छन् । पुराना र नयाँ दुबै कलाकार राखेर फिल्म बनाउँदै आएका उनी निर्देशित पछिल्लो फिल्म ‘सम्हालिन्छ कहिले मन’ १७ भदौबाट रिलिजको तयारीमा छ । फिल्मको रिलिज मिति नजिकिदै गर्दा उनी अहिले फिल्मको प्रचारप्रसारमा ब्यस्त छन् ।यही सिलसिलामा रातोपाटीसँग पनि उनको भेट भएको थियो । भेटमा फिल्म ‘सम्हालिन्छ कहिले मन’ ले नेपाली फिल्म उद्योगमा नयाँ ट्रेन ल्याउने उनले दा

पूजा र आकाश अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलर सार्वजनिक

काठमाडौं । निर्देशक सुदर्शन थापाद्वारा निर्देशित नेपाली फिल्म ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलर सार्वजनिक भएको छ । भदौ १७ गतेदेखि रिलिज हुने फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको मुख्य भूमिका छ । फिल्ममा उनीहरुसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । गायक समेत रहेका सोनमले यो फिल्मबाट अभिनयमा […]