२६ माघ, सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । आइतबार शपथ लिएका मन्त्रीहरु पूर्वपञ्चदेखि मूर्ति चोरीमा मुछिएकाहरु समेत छन् । मुख्यमन्त्री शाहीले विस्तार गरेको मन्त्रिपरिषदमा हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन, गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जा र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यसैगरी भौतिक, पूर्वाधार तथा […]