एमसीसी मूख्यालयबाट सम्झौता छिटो पारित गर्न नेपाललाई ताकेता

काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपाललाई प्रस्तावित एमसिसी सम्झौता छिटो पारित गर्न आग्रह गरेको छ । गएको मंगलबार अमेरिकाको राजधानी वासिङटन डिसीमा बसेको एमसिसी सञ्चालक समितिको बैठकले एमसिसी–नेपाल कम्प्याक्टको प्रगति विवरण लिँदै चाँडो अनुमोदन गर्न पुनः आग्रह गरेको हो । बुधबार एमसिसीले जारी गरेको विज्ञप्तिमा पाँच सय मिलियन अमेरिकी डलर बराबरको सहयोग […]

सम्बन्धित सामग्री

'एमसीसी नेपालको हितमा छ, छिटो पारित गरौँ'

काठमाडौं । कांग्रेस नेता डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर संसद्बाट पारित गर्नुपर्ने बताएका छन् । रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले एमसीसीबारे नेपालमा भएका सबै आलोचनामा कुनै सत्यता नरहेको पनि बताए ।  नेता महतले फागनु १६ गतेभित्रै एमसीसी पारित गराउनुपर्ने भएकाले ढिलो गर्न नहुनेमा जोड दिए । एमसीसी...

‘एमसीसीको म्याद १६ फागुनसम्ममा अनुमोदन गर’

अमेरिकाले यही २८ फेब्रुअरी अर्थात् १६ फागुनसम्ममा संसद्बाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुमोदन गरिसक्न पत्र पठाएको छ । गएको २९ सेप्टेम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुल दल नेकपा माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ महिनाभित्र संसद्बाट अनुमोदन गरिसक्ने भन्दै पत्र पठाएकोमा त्यसबारे उल्लेख गर्दै छिटो पारित गर्नका लागि शुक्रबार पुनः पत्र पठाएको […]

मुलुककाे समृद्धिका लागि एमसीसी पारित गर्नुपर्छ : शेखर गाेल्छा

८ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गाेल्छाले अमेरिकी सहयाेग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) छिटो पारित गर्नुपर्ने बताएका छन् । काेराेना पछिकाे आर्थिक पुनरुत्थानमा महत्त्वपूर्ण सहयोग पुग्ने भन्दै अध्यक्ष गाेल्छाले एमसीसी पारित गर्नुपर्ने बताए । नेपाल आर्थिक पत्रकार संघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी’ विषयक अन्तरक्रिया कार्यक्रममा […]

अमेरिकाले एमसीसी लागू गराउन किन झकझाइरहेछ?

काठमाडौं, मंसिर ५ । नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले राजनीतिक दलका नेतालाई एमसीसी छिटो पारित गर्न अल्टिमेटम दिएर गएका छन् । नेपालको धारणा स्पष्ट बनाउन सहायक विदेशमन्त्री लुले दलका नेताहरूलाई भेटेर भनेका छन् । यसअघि एमसीसी उपाध्यक्ष फातिमा सुमारले एमसीसीको विषय कहिले कार्यान्वयन हुन्छ? भनेर राजनीतिक दलसँग प्रश्न गरेकी थिइन् । एमसीसी […]

एमसीसी नेपालको हितमा छ, विवाद गर्नु आवश्यक छैन : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा भएको बताएका छन् । एमसीसी सम्झौता छिटो पारित गनुपर्ने र यसमा कुनै विवाद गर्नु आवश्यक नभएको उनको भनाइ छ ।

एमसीसी नेपालको हितमा छ, विवाद गर्नु आवश्यक छैन : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा भएको बताएका छन् । एमसीसी सम्झौता छिटो पारित गनुपर्ने र यसमा कुनै विवाद गर्नु आवश्यक नभएको उनको भनाइ छ ।

एमसीसी रोज्ने कि गठबन्धन ?

सत्तारुढ दलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता रोज्ने कि गठबन्धनलाई कायमै राख्ने भन्ने दुविधा उत्पन्न भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई संसद्बाट छिटो पारित गर्ने पक्षमा छन्। यसकै लागि प्रधानमन्त्री देउवा संसद् अधिवेशन अन्त्य गर्न नमानेको गठबन्धनकै नेता बताउँछन्। तर, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) संशोधन गरेर मात्रै पारित गर्नुपर्ने पक्षमा छन्।माओवादी नेता गिरिराजमणि पोखरेल यथास्थितिमा एमसीसी संसद्को निर्णय प्रक्रियामा लैजान नहुने बताउँछन्।