काठमाडौं । सेलवेज ग्रुप अन्तर्गतको सेल्सवेरी र सेलवेज डिपार्टमेन्टल स्टोर्सले नेपाली उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै ५० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी ‘ब्ल्याक फ्राइडे’ अफर सार्वजनिक गरेको छ । काठमाडौं क्षेत्रमा सञ्चालित सेल्सवेरी र पोखरा क्षेत्रमा सञ्चालित सेलवेज डिपार्टमेन्टल स्टोर्सका सबै शाखामा लागु हुने गरी अफर सार्वजनिक गरिएको हो । शुक्रबारदेखि लागु हुने यो अफर मंसिर […]