टेलिकमको एसइई अफर सार्वजनिक

काठमाडौँ– नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो । टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको छ । जसमा ३० दिनसम्म प्रति दिन १०० एमबी […]

सम्बन्धित सामग्री

इसेवा १६औं वर्षमा प्रवेश, १५ दिने १५ अफर सार्वजनिक

काठमाडौं । इसेवा १६ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि १५ दिने १५ अफर सार्वजनिक गरेको छ । इसेवा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियमक निकाय तथा शुभचिन्तकहरूलाई विशेष धन्यवाद दिंदै नयाँ अफर सार्वजनिक गरेको जनाएको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जनमा रिलिज […]

भायाटिभीको उत्साहजनक अफर सार्वजनिक

काठमाडौं । फिफा विश्वकप-२०२२ प्रतियोगिताको अवसर पारेर भायाटिभीले आफ्ना ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको । उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले ५०० रुपैयाँमा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नका साथै ३२” देखि ४३” सम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउनेछन् । भायाटिभीका हालका ग्राहकहरूले ५०० रुपैयाँमा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा प्रत्यक्ष हेर्न […]

क्लासिक टेकको ‘फेस्टिबल अफर’ सार्वजनिक

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैं पर्वको अवसरमा ‘फेस्टिबल अफर’ सार्वजनिक गरेको छ । उक्त अफर अनुसार १०० एमबीपीएस इन्टरनेट प्याकेज मासिक ७४१ रुपैयाँमा प्रदान गरिएको कम्पनीले जनाएको छ । यस्तै आईपीटीभीको शुल्क पनि मासिक १५० रुपैयाँमात्रै रहेको कम्पनीले जनाएको छ । यस्तै भिडियोकोनको ३२ र ४३ इन्चको स्मार्ट टीभी पनि पाइने […]

‘चेरी चाडपर्व अफर’ सार्वजनिक

चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘चेरी चाडपर्व अफर’ सार्वजनिक गरेको छ।

दशैं लक्षित वर्ल्डलिंकको ‘फेसटिभीटी’ अफर सार्वजनिक

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले दशैं पर्वलाई लक्षित गरी ‘वर्ल्डलिंक फेसटिभीटी’ अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक-फरक आकर्षक प्याकेजहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार पहिलो प्याकेज ‘फस्ट अफर’ अन्तर्गत १ हजार ५० रुपैयाँ प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर र २०० एमबीपीएस […]

आईएमईको ‘जोड्दै छ नाता’ अफर सार्वजनिक

काठमाडौं । इन्टरनेसनल डे अफ फेमिली रेमिटेन्सको अवसरमा आईएमईले सेवाग्राहीमैत्री ‘जोड्दै छ नाता’ अफर सार्वजनिक गरेको छ । अफर अनुसार इन्टरनेसनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आईएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच जना भाग्यशाली सेवाग्राहीलाई प्रतिव्यक्ति २२ हजार रुपैयाँ(कर बाहेक) उपलब्ध गराउने छ । यो अफर इन्टरनेशनल डे अफ फेमिली रेमिटेन्सका रुपमा मनाइने १६ […]

‘आईएमई पे’को क्यासब्याक अफर सार्वजनिक

काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडबाट प्रवर्द्धित ‘आईएमई पे’ ले नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ ।  २५ जेठदेखि लागू हुने गरी आईएमई पेले क्यासब्याक अफर सार्वजनिक गरेको हो । ‘प्रिमियम तिरौं क्यासब्याक पाऔं’ नामक अफरमार्फत प्रयोगकर्ताहरुले ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति वा सो मिति सकिएको ७ दिनभित्र भुक्तानी गर्दा १ […]

अन्नपूर्ण केबलकारकोे दुई अफर सार्वजनिक

अन्नपूर्ण केबलकारले दुई अफर सार्वजनिक गरेको छ । जसअनुसार भर्खरै एस.ई.ई. दिई बसेका छात्रछात्राहरूलाई अन्नपूर्ण केबलकारले केबुलकार चढ्दा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।यस योजनामा सहभागी हुनका लागि विद्यार्थी छात्रछात्राहरूले यस वर्ष एस.ई.ई. परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना वैशाख वैशाख ३० सम्म लागु हुने केबलकारले जनाएको छ । साथै, नव विवाहित जोडीका लागि पनि अन्नपूर्ण केबलकारले विशेष अफरको घोषणा गरेको छ । जस अन्तरगत १ टिकटको खरीदमा अर्काे एक केबुलकार टि

सेल्सवेरीको ‘ब्ल्याक फ्राइडे’ अफर सार्वजनिक

काठमाडौं । सेलवेज ग्रुप अन्तर्गतको सेल्सवेरी र सेलवेज डिपार्टमेन्टल स्टोर्सले नेपाली उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै ५० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी ‘ब्ल्याक फ्राइडे’ अफर सार्वजनिक गरेको छ । काठमाडौं क्षेत्रमा सञ्चालित सेल्सवेरी र पोखरा क्षेत्रमा सञ्चालित सेलवेज डिपार्टमेन्टल स्टोर्सका सबै शाखामा लागु हुने गरी अफर सार्वजनिक गरिएको हो । शुक्रबारदेखि लागु हुने यो अफर मंसिर […]

आइएमईको दसैं अफर सार्वजनिक

आइएमईले पर्व लक्षित दसैंमा डबलको डबल अफर सार्वजनिक गरेको छ। उक्त अफर कात्तिक २६ गतेसम्म जारी रहनेछ।...