काठमाडौं । अजाज पटेलको उत्कृष्ट बलिङप्रेरित न्युजिल्यान्डले आज तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशलाई ५२ रनले पराजित गरेको छ ।
ढाकाको मिरपुरस्थित शेरे बंगला नेशनल रंगशालामा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १२८ रन बनायो । १२९ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९.४ ओभरमा...