प्रहरीले भागरथी भट्टको आरोपीलाई सार्वजनिक गर्‍यो

काठमाडौँ । प्रहरीले भागरथी भट्टको बलात्कार तथा हत्यामा संलग्न आरोपीलाई सार्वजनिक गरेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई पत्रकार सम्मेलन गरी दिउँसो सार्वजनिक गरेको हो।

सम्बन्धित सामग्री

भागरथी भट्ट घटना: आरोपित किशोर सार्वजनिक - नेपाली समाचार

घटनाको १३ औँ दिनसम्म प्रहरीको निगरानीमा रहेका किशोरलाई दुई दिनअघि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

भीरकट्यामा अड्कियो अनुसन्धान, चाउचाउ खाएको देख्ने प्रत्यक्षदर्शी भेटिए

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट हत्याको अनुसन्धान भीरकट्याको बाटोमा अड्किएको छ। भागरथी पढ्ने विद्यालयदेखि झन्डै ५ सय मिटर दूरीमा रहेको भीरकट्याबाट घटनास्थलसम्मको सम्पर्क प्रहरीले जुटाउन सकिरहेको छैन।भागरथी माघ २१ गते दिउँसो १ बजेर ४५ मिनेट अर्थात् टिफिनका बेला सनातन धर्म मावि खोचलेकबाट घर हिँ...

भागरथी हत्या अनुसन्धान : घटनास्थलमै हत्या गरिएको प्रहरीको दाबी

कैलाली : बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट हत्याको अनुसन्धान प्रहरीले तीव्र पारेको छ। प्रहरी अनुसन्धान भन्छ– भागरथीको शव भेटिएको स्थानमै हत्या भएको हो भन्ने धेरै आधार देखिएका छन्। घटनास्थलमा रगत बगिरहेको भेटिएको छ। भागरथीको सर्टको बटन र दुई वटा हेयर ब्यान्ड रबर पनि भेटिएका छन्। उनको च्यातिएको अवस्थाको ज्याकेट पनि भेटिएको छ। ‘यी कुराले घटनास्थलमा हत्या भएको पुष्टि हुन्छ।’ उता भागरथीका काका शिवराज भट्टल

बलात्कार र हत्याको केन्द्र बन्दै सुदूरपश्चिम

टेक सिंहकैलाली : निर्मला पन्त र भागरथी भट्ट !बलात्कार गरी विभत्स ढंगले मारिएका यी दुई किशोरीहरूको निधनमा सुदूरपश्चिमसँगै सिंगो देश रोयो। असुरक्षा र दण्डहीनताको कालो दाग चाहिँ सुदूरपश्चिम प्रदेशमै बढी दलिएको छ।कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ की निर्मलाको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा २०७५ साउन ११ गत फेला परेको थियो। निर्मलाको हत्यारालाई प्रहरीले अझैसम्म पक्राउ गरेको छैन। दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट पनि बलात्कारपछि हत्या अवस्थामा माघ २२ गते

भागरथी हत्या अनुसन्धान : हत्यारा नजिक पुगेको प्रहरीको रटान मात्रै

बैैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृत फेला परेको १० दिन पुगेको छ। गत माघ २२ गते बीभत्स र निर्वस्त्र अवस्थामा स्थानीय लवलेक जंगलमा भागरथीको शव फेला परेको थियो।  १० दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन्। अनुसन्धानकै क्रममा रहेको अझै पनि बताइरहेको छ। दोषी पत्ता लाग्छ भन्ने कुरा ढुक्क हुन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमराज सुवेदीको भनाइ छ तर कहिलेसम्म पत्ता लाग्ने भन्

‘निर्मला र भागरथीका दोषीलाई कानुनी दायरामा ल्याउँछौ’

धनगढी – बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट मृत अवस्थामा भेटिएकाे पाँच दिन भइसकेको छ । भागरथी हराएकाे ६ दिन र मृत अवस्थामा भेटिएकाे पाँच दिन बितिसक्दा पनि दाेषी पत्ता लागेको छैन । मृतकका परिवारले दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका छन् । झण्डै साढे दुई वर्षअघि कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान गर्न सकेको थिएन र अहिलेसम्म दोषी पक्राउ परेका छैनन् । भागरथीको घटनामा संलग्न पनि उम्केलान् भन्ने चिन्ता धेरैमा छ । तर सुदूरपश्चिम प्रहरीले भने दोषीलाई दण्डित...

भागरथीलाई न्याय माग्दै कलाकार : समाजलाई सभ्य बनाउन हामी चुकिरहेका छैनौं ?

काठमाडौं  : बैतडीमा १७ वर्षीय किशोरीको बलात्कारपछि हत्या भयो। दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जङ्गलमा भागरथी भट्ट मृत अवस्थामा भेटिएकी थिइन्। उनको हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। उक्त घटनाले अहिले सबैको ध्यान तानिरहेको छ। राजधानी लगायत देशभर 'भागरथीलाई न्याय' माग्दै प्रदर्शन भइरहेका छन्। कलाकारदेखी लेखकसम्मले…

भागरथी भट्ट हत्या प्रकरण : बलात्कारपछि घाँटी थिचेर हत्या

बुधबार विद्यालयबाट घर फर्कंदा सम्पर्कविहीन भएकी भागरथीको शव बिहीबार गाउँनजिकैको लवलेक जंगलमा फेला परेको थियो। प्रहरीले हत्यामा संलग्नको खोजी गरिरहेको छ। घटनामा संलग्न हुनेको अहिलेसम्म पहिचान हुन सकेको छैन। घटनाको सूक्ष्मरुपमा अध्ययन भइरहेको प्रहरीले जनाएको छ।