महाकाली ‘विच’ भलिबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबलाई

कञ्चनपुर स्थित महाकाली नदीको तटमा भएको ‘विच’ भलिबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबलाई पाईएको छ।  नेपाली सेनाको श्री नम्बर २५ बाहिनी अड्डा र कञ्चनपुर भलिबल संघको संयुक्त आयोजनामा भएको खुला तथा...

सम्बन्धित सामग्री

ढोरपाटन भलिबल लिग : एपीएफ शीर्षस्थानमा

१५ माघ, काठमाडौं – १६ औं संस्करणको होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसीपमा सोमबारसम्म नेपाल एपीएफ क्लब अंक तालिकामा शीर्षस्थानमा छ। सोमबार न्यू डायमण्ड, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल ट्रेनिङ क्लब विजयी भएका छन् । गोंगबु बसपार्क नजिकै भएको कोर्टमा भएको खेलमा न्यू डायमण्डले धादिङ स्पोर्टस क्लबलाई ३-० को‌ सोझो […]

बुकी कपको उपाधि त्रिभुवन आर्मी क्लबलाई

बागलुङको गलकोटमा सञ्चालित बुकी कप भलिबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मि क्लबले जितेको छ। हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट प्रालिद्वारा आयोजिनत बुकी कप २०८० मा विभागीय टोली त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको हो। त्रिभुवन...

राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी सेमिफाइनलमा

काठमाण्डाै – साताैँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियाेगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेकाे छ ।  सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।  त्रिपुरेश्वरकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज शुक्रवार भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) लाई तीन–दुईकाे सेटमा हराउँदै आर्मी सेमिफाइनलमा पुगकाे हाे । याे खेलसँगै प्रतियाेगिताअन्तर्गत महिलातर्फ खेलको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलमा पहिलो सेट आर्मीले २५-...

त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

काठमाडाैं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएर आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले गण्डकीमाथि २५–११, २५–१० र २५–१५ को जित निकालेको हो । जितसँगै […]

भलिबल : विभागीय टोलीको विजयी शुरुवात

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले आइतबारबाट काठमाडौंमा शुरु भएको सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा

एनभिए राष्ट्रिय भलिबल: आर्मी र पुलिसको विजयी सुरुवात

विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

त्रिभुवन आर्मी क्लबलाई दोहोरो सफलता (तस्बिर हेरौ)

काठमाडौं, २० बैशाख । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले एनभीए राष्ट्रिय भलिबल लिगमा दोहोरो सफलता हात पारेको छ । खेलमा आर्मीले महिला तथा पुरुष दुवैतर्फ सफलता हात पारेको हो । महिलातर्फ आर्मीले एभरेष्ट भलिबल क्लब रुपन्देहीलाई २५–१९, २५–७, २५–१८ को सोझो सेटमा हरायो। जितसँगै आर्मीले आफ्नो खातामा तीन अंक […]

राष्ट्रिय भलिबल प्रतियोगिताः त्रिभुवन आर्मी क्लब च्याम्पियन

धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागीय टिम नेपाल पुलिसलाई पराजित गर्दै अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगिताको उपाधि जितेको छ ।  आज भएको  प्रतिस्पर्धामा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो ।  २५–२३ मा पहिलो र २५–२० दोस्रो सेट जितेको आर्मीले तेस्रो सेट भने १८–२५ ले गुमाउनु परेको थियो । चौथो सेट २५–२२ ले जित्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो ।  उपाधिसँगै

टाइगर कप पुरुष भलिबल : त्रिभुवन आर्मी फाइनल प्रवेश

३० पुस, पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा भइरहेको दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा शुक्रबार विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै आर्मीले हेल्प नेपालसंग उपाधि भेट पक्का गरेको हो । आर्मी ४ मध्ये ३ खेल जित्दै ९ […]

तातोपानीमा राष्ट्रव्यापी महिला भलिबल

काठमाडौं। भोटेकोशी गाउँपालिकाको आयोजनामा बैशाख ८ गतेबाट भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रव्यापी महिला भलिबल प्रतियोगिता हुने भएको छ। बैशाख ११ गतेसम्म हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यू डायमन्ड क्लब, ढोरपाटन प्रशिक्षण केन्द्र, बालाजु र सिन्धुपाल्चोक भलिबल संघले प्रतिस्पर्धा गर्नेछन्। विजेताले तीन, उपविजेताले दुई, तेस्रोले एक लाख र चौथो हुनेले ५० हजार नगद रूपैयाँ पुरस्कार जित्नेछन्।