३० कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले युएईसँगको एकदिवसीय सिरिजमा आजको जितले टिमको हौसला बढेको बताएका छन् । युएईलाई ३ विकेटले हराउँदै नेपालले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेपछि उनले पत्रकारसित भने, ‘आजको जितले निकै हौसला बढेको छ ।’ नेपालले पावरप्लेमा सोचेको जस्तो बलिङ गर्न नसक्दा पावरप्लेमा धेरै रन खाएको […]