आशिफ शेखले बनाए अर्धशतक, नेपालको स्कोर ८७ रन पुग्यो

यसअघि कप्तान ज्ञानेन्द्र मल्ल (२१ रन) सँग ५८ रनको साझेदारी गरेका उनले रोहित पौडेल (१० रन) सँग २३ रनको साझेदारी गरिसकेका छन् ।

सम्बन्धित सामग्री

नेपाललाई लगतार झट्का, कप्तान पौडेल शून्यमा र आशिफ शेख १६ रनमा आउट

काठमाडौँ : आयरल्याण्ड ए विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि १२२ रनको लक्ष्य पाएको छ। तर आशिफ शेख १६ र कप्तान रोहित पौडेल शून्यमा आउट भएका हुन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर शुरुवाती ब्याटिङ थालेको आयरल्याण्ड ए ले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनायो।

नेपाललाई पहिलो झट्का, आशिफ शेख आउट

काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई पहिलो झट्का लागेको छ।  नामिबियाविरुद्धको खेलमा २ बल खेल्दै १ रन बनाएर आशिफ शेख  आउट भएका हुन्।सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनले हारेको नेपाल दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भयो।आईसिसी विश्व क्रिकेट लिग टु का ४ मध्ये १ खेलमात्र जित्दा नेपालको ब्याटिङ कुनै पनि समय खुल्न सकेन।तर ट्वेन्टी ट्वेन्टी सिरिजमा त्यो समस्यामा केही सुधार देखिए पनि फिनिसिङमा चुकिरहेको छ।पछिल्ला ६ मध्ये ३ खेलमा ओपनर कुशल डकआउटको शिकार

नेपाललाई दोस्रो झट्का, आशिफ शेख आउट

काठमाडौं : त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ। नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा आशिफ शेख बोल्ड आउट भएका हुन्। उनले ३४ रन हानेका छन्।यसअघि कुशल भुर्तेल शुन्यमा आउट भए।  पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। नेपाललाई फाइनल पुग्न यो खेल जित्नै पर्ने दबाब छ।

आशिफ शेख ३४ रनमा आउट

१६ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा आशिफ शेख ३४ रनमा आउट भएका छन् । उनी ८.१ ओभरमा रोलेफ भान डर मर्वेको बलमा विकेट किपर स्कट एडवार्डसको हातबाट स्टम्पिङ भए । उनी आउट हुँदा १८५ रनको लक्ष्य पछ्याएको नेपालको स्कोर ६५ रन छ । यसअघि कुशल भुर्तेल भिभियन किंग्माको चौथो बलमा एज लागेर […]

६६ रन बनाएर आशिफ शेख आउट भए - NepaliPatra

काठमाडौँ। आशिफ शेख ६६ रन बनाएर आउट भएका छन्। आईसीसी विश्वकप छनोटको पहिलो खेलमा शेखले ६६ रनको योगदान दिएका हुन्। १०० बलको सामना गर्दा उनले ७ चौकाको मदतमा ६६ रनको योगदान दिए।

नेपाललाई झट्का, लगातार तीन विकेट झर्यो

नेपालले लगातार तीन विकेट गुमाएको छ। पहिलो विकेटमा ओपनर कुशल भूर्तेल ४३ रन बनाएर आउट भए। भने लगत्तै आएका भीम सार्की पनि एक रनमा आउट भए। तेस्राे विकेटमा आशिफ शेख र आउट भए...

केन्या सिरिजका लागि क्यानद्वारा २० सदस्यीय टोली घोषणा, ज्ञानेन्द्र मल्ल भित्रिए

लामिछाने र मल्लसहितको टोलीमा रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सराफ, साहब आलम, किशोर महतो र विवेक यादव छन् ।

आशिफ शेख र कुशल भुर्तेल घाइते, सुवास खकुरेललाई अमेरिका बोलाइयो

काठमाण्डाै – विश्व कप क्रिकेट लिग–टू खेल्न अमेरिका पुगेको नेपाली टोलीका २ जना महत्त्वपूर्ण सदस्य घाइते भएका छन् । ओपनर तथा विकेटकिपर आशिफ शेख र कुशल भुर्तेल घाइते भएका नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । प्रतियोगिता सुरु हुने बेला अर्थात् जुन ९ तारिखसम्म पनि उनीहरू निको नहुन सक्ने भएकाले क्यानले नेपालबाट सुवास खकुरेललाई अमेरिका बोलाएको छ । अमेरिका भ्रमणमा रहेको नेपालले आउँदो बिहीवार ओमानसँग खेल्दैछ । बिहीवारसम्म शेख र भुर्तेल निको नहुने आशंकामा खकुरेललाई अमेरिका बोलाइएको हो ।   लिग अन्त...

एक दिवसीय डेब्यूमा आशिफ शेख ३० रन बनाएर आउट

ओमानमा जारी पपुवा न्युगिनीसँगको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज मध्ये पहिलो खेलमा डेब्यू गरेका आशिफ शेखले ३० रन बनाएर आउट भएका छन्।