काठमाडौँ- रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ सय रन बनाउने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन्। शुक्रबार पिएनजीविरूद्धको खेलमा ३८ रन थप्दै उनले ५ सय रनको क्लबमा आफ्नो उपस्थिति दर्ता गराएका हुन्। कीर्तिपुरमा भइरहेको पीएनजीविरुद्ध खेलमा उनले असद भालाको स्पिनमा चौका प्रहार गरेर ५ सय रनको रेकर्ड बनाएका हुन्। १६औं ओडिआईमा रोहितले यो उपलब्धि जोडेका हुन्। यसअघि […]