साझा बन्दै तीज

काठमाडौं । हरितालिका तीज पर्व नेपाली महिलाको साझा पर्व बन्दै गएको छ। भाद्र शुक्ल तृतीयका दिन मनाइने यो पर्वलाई हरेक जाति तथा समुदायका दिदीबहिनीले महत्व दिँदै आएका छन्। भोजपुर तिवारी भञ्ज्याङकी ८० वर्षीया कृष्णमाया घले चाडपर्व सबैको साझा भएको बताउँछिन्। भन्छिन्, ‘तेरोमेरो होइन, चाड सबैको साझा हो।’ उनका अनुसार बर्खा ९असार–साउन०मा कामले लखतरान बनाउँथ्यो। भदौमा […]

सम्बन्धित सामग्री

युट्युबमा छाउन थाले तीज गीत

मलमासले धकेलिएर तीज असोजमा पुगेको छ । युट्युबमा छाइरहेका तीज गीतले भने तीज पर्व दैलोमा आएको आभाष दिलाउँछ । तीज आउन अझै डेढ महिना बाँकी छ तर तीज गीतले युट्युबमा प्रवेश पाएको भने गत असारदेखि नै हो । अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन् । अधिक गीतमा प्रेम र …

तीज डान्स आईडलको उपाधि फफुरीलाई

कपिलवस्तुको चन्द्रौटामा संपन्न प्रथम तीज महोत्सव अन्र्गत तीज डान्स आईडलको उपाधि फफुरी इङलिस वोर्डिङले हाता पारेको छ।...

मानवीय सेवासँग पनि जोडौँ तीज पर्वलाई

तीज पर्व नेपालमा मात्र नभएर भारतका बिभिन्न स्थान उत्तर प्रदेश, विहार, मध्य प्रदेश, राजस्थान, हरियाणा, गुजरात लगायतका स्थानमा करोडौ करोड धर्मालम्वीहरूले मनाउँदै आएका छन् । तीजलाई हरियाली तीज, कजरी तीज, केभाडा तीज, अखा तीज, काजल तीज, तीजरी तीज आदि नामबाट पनि मनाइन्छ । नेपाल लगायत भारतका विभिन्न स्थानमा धुमधामसंग हरितालिका तीज मनाइन्छ । यो पर्व नेपालीहरूको साँस्कृतिक पहिचानको रूपमा विदेशमा समेत परिचित हँुदै गरेको देखिन्छ ।तीज पर्वको आफ्नै सामाजिक, सांस्कृतिक, आध्यात्मिक महत्व रहेको छ । स्वयं माता प

किन मनाइन्छ हरितालिका तीज ?

हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दू महिलाहरूले भगवान् शिवको पूजा–आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउँछन् । तीज हिन्दू धर्मावलम्बीहरूको एक महŒवपूर्ण पर्व हो । तीजको धार्मिक र ऐतिहासिक पक्षमा विचार गर्दा शिवगौरी संवादसम्म पुग्नुपर्ने हुन्छ । थोरै परिश्रमले ज्यादा फल मिल्ने व्रत उपवासका बारेमा […]

डेनमार्कमा तीज विशेष कार्यक्रम सम्पन्न

युरोपको डेनमार्कमा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको छ ।  क्रिएटिभ नेपलिज उमन डेनमार्कको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको हो । तीज संस्कृतिलाई जगेर्ना गर्ने हेतुले गरिएको कार्यक्रममा गायिका रिता केसीका साथै स्थानीय कलाकारहरूको प्रस्तुती रहेको थियो । डेनमार्कका लागि कार्यबाहक नेपाली राजदूत तीर्थ अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गैरआवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारी, पोर्चुगल समाजका  अध्यक्ष कृष्ण खनालका  साथै बिभिन्न संघ संस्थाहरु

विकृति रोकौं, तीज जोगाऔं

मौलिक तीज गीतमा लगाउने भेषभूषा लगाउनै छोडिएको छ । लय तथा शब्द र नृत्यमा मौलिकता हराउँदै गएको छ । गोरस र परम्परित तीज पर्वको खाना तिरस्कृत हुँदैछ ।

तीज गीत छायांकन धमाधम, रातो सारीमा अञ्जली र करिश्माको तीज मुड

काठमाडौं । हिन्दू महिलाको पर्व हरितालिका तीज आउन करिब दुई महिना बाँकी छ । सांस्कृतिक कोणबाट तीज अब महिलाको पर्व मात्र रहेन । बरु कला र संगीतको पाटो पनि जोडिएको छ । तीज पर्व नजिकिंदै जाँदा तीज गीत निर्माणको चटारो सुरु भएको छ । अहिले लोकगीत कलाकारलाई तीज गीत बनाउन भ्याइनभ्याइ छ । काठमाडौंसहित विभिन्न […]

मौलिकता बिनाको तीज!

नेपाली चेलीहरु चुला-चौकाबाट माथि उक्लिसकेका छन्। आम्दानीको स्रोत बढ्दैछ। यसैले तीज मनाउन तीज नै कुर्नुपर्नै अवस्था छैन। तर संस्कृति, परम्परा, रीतिरिवाजमा सापेक्ष सुधार जरुरी छ, मौलिकता नै निमिट्यान्न पार्ने गरी होइन।

हिंसाविरुद्धको अभियानमा तीज गीत ‘बुहारी’

– अस्मिता खड्का तीज नजिकिदै गर्दा तीजका गीत र भिडियोहरु आउन सुरु भएका छन् । कलाकारहरुले आफूलाई मन परेकोे विषयवस्तुमा आधारित रहेर तीज गीत हरेक बर्ष बजारमा ल्याउने गर्दछन् । तर, यसपाली कोरोनाको कारण महामारी अगाडिका वर्षहरुमा जस्तै तीज गीतको बाढी नआउने देखिन्छ । बजारमा आएका तीज गीतहरुमध्ये ‘बुहारी ४’ चर्चायोग्य र मनछुने खालको छ […]

तीज गीतमा पाँच गायिक

काठमाडौं । गायिका अनिता चलाउनेले अन्य पाँच गायिकाको साथमा तीज भाका ल्याएकी छन् । उनलाई सात दिने गायिकामा एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी र बेनिशा पौडेल छन् । एक्लैभन्दा पनि तीज समूहमा गाइने भएकाले पाँच जनाको स्वरमा रेकर्ड गरिएको अनिता बताउँछिन् । भिडियो गीतमा पनि पाँचै गायिका देखिएका छन् । जसमा प्रथम ‘मिस नेपाल’ […] The post तीज गीतमा पाँच गायिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.