सेनाद्वारा नौ दिने विपद् प्रतिकार्य प्रशिक्षण

रसुवा । नेपाली सेनाद्वारा नौ दिने विपद् प्रतिकार्य प्रशिक्षण हिजो (बुधबार)बाट शुरू भएको छ । सेनाको विष्णुदल गणले विपद् प्रतिकार्यसम्बन्धी नौ दिने प्रशिक्षण शुरू गरेको हो । जिल्लाको उतरगया गाउँपालिकाका ६ वटै वडाहरूमा प्राकृतिक र भईपरी आउने विपदबाट सचेत हुन उक्त प्रशिक्षण शुरू गरिएको सेनाले जनाएको छ । सेनाले हिजोबाट तोकिएका निश्चित व्यक्तिहरूलाई तालिम प्रदान […]

सम्बन्धित सामग्री

गाउँपालिकाद्वारा प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान

गोरखा– गोरखाका विभिन्न चार प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरिएको छ । सहिद लखन गाउँपालिकाले पालिकाभित्र रहेका मनकामना, बुङ्कोट, राइनास  र ताक्लुङ प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए। गाउँपालिकाले प्रहरीचौकीलाई विपद्का लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री मल्टिपर्पोज नाइफ, लाइफ ज्याकेट, रेस्क्यु रोप, फायर एक्स्टीङगुइसर सामग्री उपलब्ध गराएको उनले बताए। […]

किर्तिपुरकाे टौदहमा सशस्त्र प्रहरीकाे विपद् प्रतिकार्य कृतिम अभ्यास

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु, काठमाडौंको आयोजनामा काठमाडौंको किर्तिपुर नगरपालिका ६ स्थित टौदहमा शुक्रबार विपद् प्रतिकार्य कृतिम अभ्यास सम्पन्न भएको  छ । मनसुनको सुरुवातसंगै बाढी, पहिरो, डुबान...

विपद् प्रतिकार्य सम्बन्धी समन्वयात्मक बैठक सम्पन्न

काठमाडौं । विपद् प्रतिकार्य सम्बन्धी समन्वयात्मक बैठक सम्पन्न भएको छ । वर्षायामसँगै हुन सक्ने सम्भावित विपद्का जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले जङ्गी अड्डामा ‘विपद् प्रतिकार्य सम्बन्धी समन्वयात्मक बैठक २०७९’ सञ्चालन गरेको थियो । बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, उद्दार तथा प्रतिकार्यका निमित्त विपद् प्रतिकार्यमा खटिने सबै सरोकारवाला निकायहरु, नेपाल सरकारका विभिन्न सरोकारवाला […]

बैतडीमा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा

बैतडी । बैतडीमा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा आएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा बसेको बैठकले विपद् प्रतिकार्य योजना पारित गर्दै स्थानीय तहमा समेत कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकले मनसुनको प्रभाव बढ्दै गएका बेला विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि पहल गर्ने निर्णयसमेत गरेको छ । […]

बैतडीमा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा

बैतडी । बैतडीमा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा आएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा बसेको बैठकले विपद् प्रतिकार्य योजना पारित गर्दै स्थानीय तहमा समेत कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकले मनसुनको प्रभाव बढ्दै गएका बेला विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि पहल गर्ने निर्णयसमेत गरेको छ […]

बैतडीमा भयो विपद् प्रतिकार्य योजना लागू

बैतडी : बैतडीमा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा आएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा बसेको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको प्रतिकार्य योजना पारित गर्दै स्थानीय तहमा समेत कार्यान्वयन गर्ने निर्णय गरेको हो।बैठकले मनसुनको प्रभाव बढ्दै गएका वेला जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपद्‌बाट हुने क्षति न्यूनीकरणका लागि पहल गर्ने निर्णय गरेको पनि गरेको छ । मनसुनी वर्षालाई ध्यानमा राखेर यसबाट हुन सक

राप्ती नदीमा विपद् प्रतिकार्य पूर्वाभ्यास (तस्बिरहरु)

नेपालगञ्ज – मनसुन सुरु भएसँगै बाढीबाट हुन सक्ने मानवीय क्षति नियन्त्रणका लागि बाँकेको राप्ती नदीमा विपद् प्रतिकार्य पूर्वाभ्यास गरिएको छ। लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, जिल्ला प्रशासन, रेडक्रसलगायतको संयुक्त आयोजनामा राप्ती नदीको सिधनियाघाटमा बाढीमा गरिने उद्धारको पूर्वाभ्यास गरिएको हो। त्यसक्रममा बाढीले बगाएका मानिसको उद्धार तथा खोज खोजतलासको अभ्यास गरिएको थियो। नेपाली सेना, सशस्त्र […]

कीर्तिपुरको टौदहमा विपद् प्रतिकार्य अभ्यास (फोटो फिचर)

२८ जेठ, काठमाडौं । कीर्तिपुरको टौदहमा विपद् प्रतिकार्य अभ्यास गरिएको छ । बर्खायाम सुरु भएसँगै हुनसक्ने प्राकृतिक प्रकोप व्यवस्थानपनको तयारीस्वरुप अभ्यास गरिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयोजनामा भएको कार्यक्रममा सुरक्षाकर्मीहरूले विपद्पछिको उद्धार अभ्यास गरेका हुन् । कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र रेडक्रसको टोलीले काल्पनिक बाढीले बगाएका व्यक्तिहरूको उद्धार गरेको थियो । […]

रेसुङ्गामा सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन

१० कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी तालिम शुरु भएको छ । रेसुङ्गा नगरपालिकाको आयोजना र संग्राम शार्दुल गुल्म धागिथुम गुल्मीको सहआयोजनामा समुदाय स्तरमा विपद् प्रतिकार्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने तालिम शुरु भएको हो । नगरप्रहरी र स्थानीयलाई सम्भावित विपद् जोखिमका बारेमा सचेतना अभिवृद्धि गर्न तालिम सञ्चालन गरिएको रेसुङ्गा […]