सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा कम्पनीहरुको एक्चुरियल कार्यसम्बन्धी एकदिने ‘एक्चुअरिज फर टुमरो’ शीर्षकमा अन्तरकृया कार्यक्रम आयोजना गरेको छ।
पुल्चोकस्थित एलिस रेस्टुरेन्टमा भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालका...