७१ दिनपछि अमृता खत्री टण्डनकाे शव उठाउने सहमति

बुटवल । गत चैत ३० मा तिलोत्तमा नगरपालिका–२ ड्राइभर टोल बस्ने २९ वर्षीया अमृता खत्री टण्डनको रहस्यमय मृत्यु भएको ७१ दिनमा आफन्तले दाहसंस्कार गर्ने भएका छन् ।  सोही दिन साँझ करिब साढे ८ बजे माइतबाट सकुशल घर पुगेकी अमृताको १० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । विष सेवनबाट मृत्यु भएको भनिएको...