काठमाडौँ जिल्ला अदालत परिसरबाट १५ जना पक्राउ - NepaliPatra

काठमाडौँ। नेत्रविक्रम चन्द विप्लवका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले काठमाडौँ जिल्ला अदालत परिसरबाट १५ जनालाई नियन्त्रणमा लिएको हो। नक्कली भु्टानी शरणार्थी प्रकरणमा पक्राउ परेको पक्षमा कानुन व्यवसायीहरूले बहस गरेको भन्दै उनीहरूले अदालत परिसरमा नाराबाजी गरेका थिए। पक्राउ पर्नेहरूमा […]

सम्बन्धित सामग्री

काठमाडौँ जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा महानगरले ट्राफिक बत्ती राख्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राख्ने भएको छ । काठमाडौँ जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा पटक-पटक सवारी साधनका कारण पैदल यात्री दुर्घटनामा पर्न थालेपछि सो स्थानमा ट्राफिक बत्ती राख्न लागिएको हो । शुक्रबारदेखि महानगरपालिकाले बत्ती जडानको काम अगाडि बढाएको छ । सो ...

काठमाडौँ जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा महानगरले ट्राफिक बत्ती राख्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राख्ने भएको छ । काठमाडौँ जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा पटक-पटक सवारी साधनका कारण पैदल यात्री दुर्घटनामा पर्न थालेपछि सो स्थानमा ट्राफिक बत्ती राख्न लागिएको हो । शुक्रबारदेखि महानगरपालिकाले बत्ती जडानको काम अगाडि बढाएको छ । सो ...

बलात्कार प्रयासका आरोपी धरौटीमा रिहा

काठमाडौँ – जिल्ला अदालत मोरङले बलात्कार प्रयासको आरोपमा पक्राउ परेका नारायण प्याकुरेललाई धरौटीमा रिहा आदेश गरेको छ। मधेश प्रदेशस्थित उच्च अदालत राजविराजमा कार्यरत ४६ वर्षीय प्याकुरेललाई २ लाख रुपैयाँ धरौटी बुझाएर मंगलबार रिहा गर्न जिल्ला अदालत मोरङले आदेश दिएको हो। जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्याकुरेललाई धरौटीसहित रिहाको […]

विवाहित छोरीलाई पनि अंश दिन जिल्ला अदालत रोल्पाको आदेश

काठमाडौँ । जिल्ला अदालत रोल्पाले एक बाबुलाई विवाहित छोरीलाई समेत अंश दिन आदेश जारी गरेको छ । न्यायाधीश दिलिपराज पन्तको इजलासले बाबु, आमा, दुई छोरा अनि तीन छोरीलाई समेत समान रुपमा पैत्रिक सम्पत्तिको अंशवण्डा गर्नु पर्ने फैसला गरेको हो । रोल्पा नगरपालिका–९ का जसबहादुर घर्ती र जैसरा घर्तीका दुई छोरा र तीन छोरी थिए । […]

जिल्ला अदालत लमजुङद्वारा शतप्रतिशत मुद्दा फर्स्योट

काठमाडौँ । जिल्ला अदालत लमजुङले आर्थिक वर्ष २०७८/७९ मा शतप्रतिशत मुद्दा अदालतमा फर्स्योट गरेको दाबी गरेको छ । जिल्ला न्यायाधीश शिवप्रसाद खनालले अदालतले वर्षभर गरेका कार्यका बारेमा तयार गरिएको एक कार्यपत्र प्रस्तुत गर्दै अदालतले लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट गरेको बताए ।  उनका अनुसार जिल्ला अदालतमा अघिल्लो आवको जिम्मेवारी सरेका र सो आवमा नयाँ दर्ता भएका […]

काठमाडौँ जिल्ला अदालत बारको अध्यक्षमा लोकप्रिय मतसहित रामचन्द्र पौडेल विजयी

काठमाडौँ। काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल (आरसी विमल) लोकप्रिय मतका साथ निर्वाचित भएका छन्। शनिबार काठमाडौँमा भएको निर्वाचनमा कुल १२५२ मत खसेकोमा पौडेलले ९६४ मत ल्याएका हुन्।

सैनिक अदालतमा पठाएको मुद्दा जिल्ला अदालतमै फर्काउन सर्वोच्चको आदेश

काठमाडौँ । जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौंडा इजलासले सैनिक अदालतको क्षेत्राधिकार हुने भनी पठाएको मुद्दा फेरि जिल्ला अदालतमै फर्किने भएको छ । सर्वोच्च अदालतले नेपाली सेनाका एक कर्मचारीमाथि लागेको कर्तव्य ज्यानसम्बन्धी मुद्दाको सुनुवाइ नियमि अदालतमा नै हुने गरी आइतबार अन्तरिम आदेश जारी गरेको हो । महान्यायाधिवक्ता कार्यालयले चितवन जिल्ला अदालतसमेतलाई विपक्षी बनाई […]

गाँजा अभियोगमा पक्राउ परेका काफ्लेसँग धरौटी माग

काठमाडौँ – गाँजा किनबेच आरोपमा पक्राउ परेका अभियन्ता राजिव काफ्लेसहित तीन जनासँग काठमाडौँ जिल्ला अदालत धरौटी माग गरेको छ। बुढानिलकण्ठमा रहेको हिप्पी हिल्स रेष्टुरेन्टका सञ्चालकसमेत रहेका काफ्लेसहित तीन जनालाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको थियो। उनीहरुलाई गाँजा किनबेच गरेको र साथबाट ८० ग्राम फेलापरेको अभियोगमा मुद्दा दायर गरेको थियो। ब्यूरोले भदौ २१ गते काफ्लेसहित रेष्टुरेन्टमा […]